१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

व्यवसायीमाथि गोली प्रहारले सीमा क्षेत्रमा त्रास

नेपाल–भारत सीमा क्षेत्रभन्दा तीन सय मिटरभित्र नेपालतिर एकजना व्यवसायीमाथि शुक्रबार कार्यालयमै गोली प्रहार भएको छ।

मुहार फेर्दै निसी गाउँ

सेवासुविधाको हिसाबले दुर्गम मानिने बागलुङको सुदूरपश्चिममा पर्ने निसी गाउँले सडक यातायातको पहुँचसँगै मुहार फेर्दै छ।

सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर

सीमा क्षेत्रका सहरमा रु एकसय भन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ। नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताए।

साकेलाका व्यवसायीलाई अनिवार्य करको दायरामा ल्याइदै

खोटाङको साकेला गाउँपालिकाले स्थानीय व्यापार व्यवसायलाई अनिवार्य करको दारयामा ल्याउने भएको छ। त्यसका लागि गाउँपालिकाभित्र सञ्चालन भईरहेका र अव सञ्चालन हुने व्यापारिक व्यवसायिक फमहरुलाई स्थानीयतहदेखि र कर कार्यालयसम्म अनिवार्य दर्ता गर्नुपर्ने नियम लागू गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्