६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

२२ वर्षपछि बल्ल बन्यो माओवादीले भत्काएको पुल

कालिकोटको खाँडाचक्र नगरपालिका–२ झाम्लामोडको डाँडादेखि शुभकालिका– २ छहरा जोड्ने झोलुंगे पुल बनेपछि यहाँका नागरिकलाई सहज भएको छ।

कोपिला स्याहार केन्द्रमा अनियमितताकाे आशंका

कालीकोटको शुभकालिका गाउँपालिका– ६ मा रहेको कर्णाली कोपिला स्याहार सुसार केन्द्रमा अनियमितता भएको पाइएको छ।

अलिनो वर्तमान

१० रुपियाँले थप एक किलोग्राम नून आउने भएकाले ती देहातीका लागि यो पनि ठूलो रकम हो भन्ने सरकारले बुझ्नै चाहेको छैन। जसको मारमा सर्वसाधारण परिरहेका छन्।

कर्णालीको पीडाः नागरिकता छ भने मात्रै 'नुन'

शुभकालिका गाउँपालिकाकी नान्द्ररा शाहीलाई जहान परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन छ।

कर्णालीमा खडेरीको मार: सुक्न थाले हिउँदे बाली

कर्णालीमा खडेरीका कारण प्रमुख हिउँदे बाली लगाइएको ८० प्रतिशत भूभागमा गहुँ उम्रिएको छैन।

दुर्गमका विद्यालयमा शिक्षक न पूर्वाधार

विद्यालयमा आवासीय सुविधा पनि छैन। यसै त शिक्षकको दरबन्दी न्यून, त्यसमाथि नियमित आउँदैनन् शिक्षक।

कुकर पड्किँदा तीन घाइते, आर्थिक अभावले उपचारमा समस्या

बुधबार बिहान खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा घाइते ४२ वर्षीया हरिशोभा परियार, १० वर्षीय छोरा गणेश परियार र हरिशोभाका देवरका छोरा १० वर्षीय लोकेन्द्र परियार घाइते भएका थिए।

सेनेटरी प्याड लिन छात्रालाई स्मार्ट कार्ड

‘विगतमा विद्यालयमा महिनावारी हुँदा प्याड माग्न सकिँदैन थियो। अब कार्ड हातमा हुन्छ। मेशिनबाट एटिम प्रयोग गरेर पैसा निकाले जस्तै प्याड निकालिन्छ। जसले विद्यालय नियमित आउँन सहज हुन्छ।’

प्रहरीद्वारा गाँजा फडानी

वर्षेनी शुभकालिका, महावै, पलाँता गाउँपालिका र खाँडाचक्र नगरपालिकालगायतका क्षेत्रमा गाँजा ठूलो मात्रामा आँफै उम्रने गर्दछ। प्रहरीको सक्रियतामा वर्षेनी गाँजा नष्ट हुने गर्दछ।

गाडीको ठक्करबाट बालकको मृत्यु

कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा– ४ स्वास्थ्य चौकी नजिकै गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

प्रस्ताव नै नगरी गाउँपालिकाको नाम परिवर्तन

रसुवाको कालिका गाउँपालिकाको नाम परिवर्तनको विषय गाउँसभामासमेत उठेको छैन। तर कर्मचारी समायोजन फारममा भने गाउँपालिकाको नाम परिवर्तन गरेर शुभकालिका गाउँपालिका राखिएको छ। गाउँसभाबाट पारित नै नभएको नाम आएकोमा अचम्म लागेको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्