३ असार २०८१ सोमबार
image/svg+xml

७८ औँ स्थापना दिवस मनाउँदै काँग्रेस

स्थापना दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ।

आइपीएल क्रिकेटः कोलकाताको लगातार छैठौं हार

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत राजस्थान रोयल्सले कोलकत्ता नाइट राईडर्सलाई ३ विकेटले पराजित गरेको छ। इडेन गार्डेन स्टेडियममा बिहिबार भएको खेलमा राजस्थानले कोलकत्तालाई ३ विकेटले पराजित गरेको हो ।

चेन्नई सुपर किंग्सको लगातार दोस्रो जित, उच्च याेगफल बनाएपनि कोलकत्ता हार्‍याे

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ।

आयोजक र कोलकत्ता भिड्दै

सुनसरीको इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ्ङ क्लब कोलकोताका भारत भिड्दैछन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्