६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

‘गान्धार’ विरुद्ध चल्ला त? अर्जुनको ‘गाण्डीव’!

अर्जुन आजको खेलमा पनि नेपालका प्रमुख ब्याटर हुन्। त्यसैले धेरैले उनको राम्रो प्रदर्शनको अपेक्षा राखेका छन्। अर्जुनको ‘गाण्डीव’ अर्थात् ब्याट चलेमा नेपालले ‘गान्धार’ अर्थात् अफगानिस्तानलाई पराजित गर्दै आज सुपरसिक्समा प्रवेश गर्ने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्