२३ भाद्र २०८१ आइतबार
image/svg+xml

जनताले सुम्पेको जिम्मेवारी पूरा गर्नुपर्ने : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले जनताले प्रत्यक्ष महसुस गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताएका छन्।

पार्टीभित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न मिल्दैनः उपप्रम पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले ‘माना पाथी जोखे’ जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताएका छन्।

थापा र झाँक्री भन्छन्– युवाको काँध विकासको जिम्मेवारी

विभिन्न दलका युवा नेताहरुले नेपालको समुन्नत विकासको लागि युवाको काँधमा जिम्मेवारी आएको बताएका छन्।

कानुन नजान्दा भारी बन्दै जिम्मेवारी

‘हामीलाई सरकारले कानुनको जिम्मेवारी दिएपछि भारी महसुस भएको छ। यद्यपि दुःखसुख न्याय सम्पादनको काम गरिरहेका छौं।’ यो भनाइ नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष कुमारी देवी शर्माको हो। उनले सल्लेरीमा मानवअधिकार मञ्च नेपाल, इलाम तथा जिल्ला समन्वय समिति सोलुखुम्बुको आयोजनामा न्यायिक समितिद्वारा सम्पादन गरिएका कार्यको अनुभव आदानप्रदान तथा प्रभावकारिताका लागि सरोकारवालाको भूमिका विषयक जिल्लास्तरीय अन्तक्र्रियामा उपाध्यक्ष शर्माले यस्तो दुखेसो पोखेकी हुन्।

जिम्मेवारीबाट अझै हटाइएन

निलम्बनमा परेका जगन्नाथलाई बैंक खाता सञ्चालनलगायतको नियमित काम गर्न नरोकेपछि गुठी संस्थानकै अधिकारीहरुको संरक्षण रहेको आशंका जन्मेको छ।

अप्ठ्यारो,जोखिम र चुनौतीपूर्ण जिम्मेवारी दिन नेतृत्वलाई योगेशको चुनौती

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले सबैभन्दा अप्ठ्यारो,जोखिम र चुनौतीपूर्ण जिम्मेवारी दिएर आफ्नो परीक्षा लिन पार्टी अध्यक्षद्वयलाई चुनौती दिएका छन्।

'तोकिएको जिम्मेवारी कसैको बिर्ता होइन'

नेकपाका नेता योगेश भट्टराईले पार्टीमा कसैलाई स्थायी जिम्मेवारी दिन नहुने बताएका छन्। नेकपामा कार्यविभाजनमा किचलो भइरहँदा युवा नेता भट्टराईले फेसवुकमा लेखेका छन्, ' कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊ। हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौं।'

जिम्मेवारी यथावत् रहने दाबी

श्रीलंका क्रिकेट टोलीका प्रशिक्षक चण्डिका हाथुरुसिंघाले विश्वकपमा खराब नतिजाका बावजुद आफ्नो जिम्मेवारी यथास्थितिमा रहने बताएका छन्। विश्वकपको लिगचरणबाटै श्रीलंका बाहिरिएपछि प्रशिक्षक चण्डिकालाई बर्खास्त गर्नुपर्ने दबाब आइरहेकै समयमा श्रीलंकाका वर्तमान प्रशिक्षकले आफ्नो जिम्मेवारी रहिरहने विश्वास व्यक्त गरेका हुन्। यद्यपि, श्रीलंकाली क्रिकेटका एक अफिसियलका अनुसार पछिल्लो समय चण्डिकालाई श्रीलंकाको प्रशिक्षकबाट हटाउने तयारी भइरहेको छ।

सरकारले जिम्मेवारी कहिले लिने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा भनेका थिए, ‘सडकमा बाध्यतावश मागेर हिँडेको मान्छे देखे तुरुन्त फोन गर्नुस्। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ।’ त्यसपछि आम मानिसलाई लाग्यो– अब सडकमा मानिस मागेको देखिने छैनन्। तर, प्रधानमन्त्रीको घोषणा भाषणमै सीमित भएको छ।

मोदी मन्त्रिमण्डलमा कसले कुन मन्त्रालय सम्हाले ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषदमा पद बाँडाफाँट गरेका छन्। बिहीबार सपथ लिएका मोदीले आज मन्त्रीहरुलाई जिम्मेवारी दिएका हुन्। पहिलो पटक सांसद बनेका भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले गृहमन्त्रालय सम्हाल्ने छन्।

जिम्मेवारी पुरा नगरेको भन्दै नगरपालिकाद्वारा शिक्षक निलम्वित

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको छ। तोकिएको जिम्मेवारी पूरा नगनरेको भन्दै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई र इच्छाराम राईलाई नगर कार्यपालिकाको बिहिबारको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो।

तत्कालीन जिल्लाअध्यक्षलाई नै जिम्मेवारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको छ। तत्कालीन जिल्ला अध्यक्षलाई नै नेतृत्व दिने सहमति गरी अध्यक्ष र सचिवको टुंगो लगाइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

थारु समुदायलाई मुख्य जिम्मेवारी नदिएको सांसदको आरोप

प्रतिनिधिसभा सदस्य अमनलाल मोदी थारुले आदिबासी जनजाति थारु समुदाय पछि पर्नुको मुख्य कारण राजनीतिक दलहरुले उनीहरुलाई देशको मुख्य जिम्मेबारी दिन नचाहेको कारण खुलासा गरेका गरेका छन्। प्रगतिशील थारु समाज उदयपुरद्वारा आयोजित दुईदिने ‘आदिबासी थारु जातिको राजनीतिक अवस्था तथा नेतृत्व विकास’ विषयक प्रशिक्षणमा बोल्दै सांसद मोदीले सो कुरा बताएका हुन्।

कारबाहीमा परेको व्यक्तिलाई जिम्मेवारी

राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगम (नेवानि) को कारबाहीमा परेका आरके शेरचनलाई महत्वपूर्ण मानिने जहाज सञ्चालन (अपरेसन) विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

१४ वर्षअघि बन्द जडीबुटी उद्योग सञ्चालनमा

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ खातीज्युलामा रहेको जिल्लाकै पुरानो जडीबुटी प्रशोधन उद्योग पुन सञ्चालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्