१९ असार २०८१ बुधबार
image/svg+xml

‘नेपालको अनौपचारिक अर्थतन्त्र ४१ %’

नेपाल राष्ट्र बैंकको सहयोगमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय अर्थशास्त्र विभागले गरेको एक अध्ययनले यस्तो देखाएको हो। यसले नेपालको अर्थतन्त्र व्यवस्थित छैन भन्ने देखाउँछ।

करछली गर्ने सप्लायर्समाथि राजस्व कार्यालयको छापा

आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा हानेको छ।

भारतीय नागरिकले कर छल्न नेपालीको नाममा सम्पत्ति

नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

जसले उतारेका थिए एनसेल ठगीको मुकुन्डो

‘सरकारको खातामा हुनुपर्ने करोडौं रुपैयाँ नीजि क्षेत्रले कसरी चलाएको भन्ने उदाहरण यहाँ छन्। तपाईंहरुले अझ धेरै लेख्नुपर्छ भनेर मैले सजिलो बनाइदिएको छु।’ सर्वोच्च अदालतले एनसेल कर विवादबारे फैसला गर्दै गर्दा मैले पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव खत्री भट्टराईलाई सम्झिएँ।

अभिनेत्री बिङबिङलाई करछलीकाे अभियोगमा १२ करोड ९० लाख डलर जरिवाना

चीनकी प्रख्यात अभिनेत्री फान बिङबिङलाई करछलीकाे अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्