कृषि मन्त्रालयका कर्मचारीहरूको आन्दोलन सातौं दिन पनि जारी
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरूको आन्दोलन बिहीवार पनि जारी छ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरूको आन्दोलन बिहीवार पनि जारी छ।
पशुबस्तुका लागि पोसिलो मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन्।
पशुपति क्षेत्र विकास कोषले आगामी साउनदेखि विद्युतीय शवदाहलाई निःशुल्क बनाउने भएको छ।
हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन्।
पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सो जानकारी दिएका हुन्।
विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव मिलन कुमार थापासहित ३ जनालाई सफाइ दिएको छ।
पहिले भाडाका सैनिक, घरेलु कामदार, शारीरिक श्रम गर्न र पछिल्लोसमय पढ्न बिदेसिने नेपालीहरू अब बिस्तारै प्राज्ञिक पहिचान बनाउनेतर्फ अग्रसर हुन थालेका छन्।
वैशाख १४ गत आर्थिक वर्ष २०७९/०८० को अवधिमा नेपालबाट झन्डै ४ अर्ब रुपैयाँ बराबर चिया निर्यात भएको छ।
पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ। नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो।
ग्लोबल टेन्डरमार्फत ८८ हजार पाँच मेट्रिक टन रासायनिक मल नेपाल आयात हुने चरणमा छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका– १७ गोछडाका नवराज गौडेल विगत पाँच वर्षदेखि पशुपालनमा व्यस्त छन्।
सरकारले सम्झौता अवधिभित्र दुग्ध किसानलाई भुक्तानी दिलाउने प्रतिबद्धता पूरा गर्न सकेको छैन।
सोलुखुम्बुको याक आनुवांशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका लागि मनाङ ल्याइएका नौवटा याक दुब्लाउँदै गएका छन्।
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताएकी छिन्।
नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले आयोजना गरेको ‘बाहिनीपति कप, २०८०’ को उपाधि नम्बर १९ बंगलामुखी विशेष कार्यदल गण हल्चोकले जितेको छ।