३१ वैशाख २०८१ सोमबार
image/svg+xml

मानवता बचाऊ !

जातीय विभेदको जरा अझै पनि उत्तिकै बलियो रहेको पनि यो घटनाले प्रमाणित गरेको छ। र, चेतना तथा कानुनी पक्षको अभाव उत्तिकै खड्काएको छ। यो घटनालाई यिनै विविध दृष्टिकोणका आधारमा विश्लेषण गर्न आवश्यक छ।

क्यासिनोमा जुवा खेलर बाहिरिएका युवाबीच झडप, एकजना घाइते

मध्यरातमा विराटनगरको एक क्यासिनोमा जुवा खेलर बाहिरिएका नेपाली युवाबीच झगडा हुँदा एकजना घाइते भएका छन्।

१९औं एसियाली खेलकुदः तनाव र झगडाबीच कराते खेलाडी छनोट

तनावपूर्ण अवस्थाबाट १९औं एसियाली खेलकुदका लागि नेपाली कराते खेलाडीको अन्तिम खेलाडी छनोट भएको छ।

छिमेकीको छुरा प्रहारबाट युवाको मृत्यु

सामान्य घरायसी झगडामा छिमेकीको छुरा प्रहारबाट इटहरी वडा नं. ३ सुनौलो वस्तीमा शुक्रबार साँझ एक जना युवाको मृत्यु भएको छ। छुरा प्रहारबाट इटहरी वडा नं. ३ का २२ वर्षे राजु थापाको मृत्यु भएको हो।

झगडाको औषधि

झगडा बल्झदो छ। तर, झगडाको औषधि अझै पत्तो नपाए जस्तो छ। पानीको अभाव भनौ भने भर्खरै मेलम्चीको करोडौ लिटर पानी राजधानी झरेको छ। तर मेलम्ची ल्याउनेलाई नै बोलेर फुर्सद छैन।

घरायसी झगडामा बुबाको मृत्यु

मदिरा व्यापार गर्दै आएका विकोको राति अवेरसम्म पसल खुल्ला रहेपछि पसल बन्द गर्न आग्रह गर्दा बुबा छोराको विवाद भएको प्रहरीले जनाएको छ। त्यसक्रममा विवाद बढ्दै गएपछि उनले बुवालाई कुटपिट गर्दै धकेलिदिएको प्रहरीले जनाएको छ।

घरझगडामै अल्झिए ठूला दल, कोरोना संक्रमण नियन्त्रणबाहिर

सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यति बेला घरझगडामै व्यस्त छन्।

मदिरा र घरझगडाले आगलागी बढ्यो

पछिल्लो चार महिनामा मात्रै बागलुङमा आगलागीका तीन घटना भए। गत फागुन, चैत तथा यही जेठमा घरगोठ नै मासिने गरी भएका ती घटनाको कारण थियो– अधिक मदिरा सेवन र घरझगडा।

झगडा छुट्याउन खोज्दा शिक्षिकाको हत्या

श्रीमान श्रीमतीबीच भएको झगडा छुट्याउन जादा शिक्षिकाको हत्या भएको छ। झगडा छुट्याउन जादा मोलुङ्ग गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षिय शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या भएको हो।

वृद्धभत्ताको विषयमा झगडा हुँदा छोराले गरे बुबाको हत्या

वृद्धभत्ताको विषयमा झगडा हुँदा कपिलवस्तुमा छोराले बुबाको हत्या गरेका छन्। शिवराज नगरपालिकामा–९ तुरुन्तपुरमा इँटाले हानेर छोराले आफ्नै बुबाको हत्या गरेका हुन्।

आपसी झगडामा एक युवाको मृत्यु

खोटाङमा आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ। बिहिबार राति भएको विवादकाक्रममा कुटाकुट हुँदा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको मृत्यु भएको हो।

निर्दयी श्रीमानः जसले माछा तार्दै गरेको तेलमा श्रीमतीको अनुहार डुबाइदिए

यहाँको दुधौली नगरपालिका–४ मा आफ्नै श्रीमानले श्रीमतीलाई तातो तेलमा डुबाएका छन्।

दाजुभाइको झगडाले आमाको ज्यान गयो

बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ। हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आफू चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो।

घरायसी झगडाले श्रीमतीको हत्या

पर्सामा घरायसी झगडाले एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । कालिकामाई–५ मा ३५ वर्षीया संगीतादेवी कुर्मीको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएकाे छ। घटनामा संलग्न भएको आरोपमा कुर्मीका श्रीमान् मुक्ति नारायण राउत कुर्मी फरार भएपछि प्रहरीले खाेजी गरिरहेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्