२३ भाद्र २०८१ आइतबार
image/svg+xml

सयौं श्रद्धालुद्वारा घस्रँदै ताैलेश्वरनाथमा जलार्पण

कपिलवस्तु– साउनको अन्तिम सोमवार कपिलवस्तुको तौलिहवा स्थित तौलेश्वरनाथ महादेव मन्दिरमा सय बढी श्रद्धालुले घस्रदै जलापर्ण गरेका छन् । प्राचिन भागिरथी रामघाट (बाणगंगा) नदीमा स्नान गरी घस्रदै र लडीबुढी खेल्दै ५ किलोमिटरको कठोर यात्रा तय गरी उनीहरुले मन्दिरमा जलापर्ण गरेका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्