७ आश्विन २०८१ सोमबार
image/svg+xml

युक्रेनले रुसी विमान खसाल्दा ७४ जनाको मृत्यु

युक्रेनले रुसी विमान खसाल्दा ७४ जनाको मृत्यु भएको छ। रुसले बुधवार युक्रेनमाथि दर्जनौँ युक्रेनी बन्दीलाई बोकेको एक सैन्य विमान युक्रेनले खसालेको रुसले आरोप लगाएको छ।

दुर्घटनागस्त तारा एयरमा थिए धनुषाका सातजनाको परिवार

एकै परिवारको अवकाश प्राप्त शिक्षक मकरबहादुर तामाङ्ग उनकी श्रीमती सुकुमाया तामाङ्ग, राजन कुमार गोले , राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग रहेको मकरबहादुरका कान्छा छोरा सुरेश तामाङ्गले जानकारी दिए।

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीनको मृत्यु

दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ।

अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान खसालेको तालिवानको दाबी

अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरूले खसालेको तालिबान समूहले दाबी गरेको छ।

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन्। इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिए।

अपडेटः मकालु एयरको बिमान हुम्लाको खार्पुनाथमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

मकालु एयरको 9N AuJ कलसाइन बिमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुनखर्कमा दुर्घनाग्रस्त अवस्थामा फेला परेको छ। दुर्घटनाग्रस्त बिमानको खोजिका लागि परिचालित हेलिकप्टरले टुक्रा टुक्रा भएको अवस्थामा बिमान फेला पारेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त मलिन्दो एयरको जहाज (फोटो फिचर)

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उडान भर्न लागेको मलिन्दो एयरको जहाज बिहीबार राति १०ः०७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

दक्षिण कोरियाली लडाकु बिमान दुर्घटनाग्रस्त

दक्षिण कोरियाली सेनाको लडाकु विमान विहीबार अपरान्ह दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विमानमा सवार चालक दलका सदस्य रहेका छन्।

रुसमा ७१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त

मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ।

कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, कैयौँ सैनिक मारिएको आशङ्का

कंगो राष्ट्रिय सेनाको कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ । सो विमानमा चालक दलका नौ जना सदस्य र केही सैनिक रहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेकोले सो क्षेत्रमा अर्काे विमान जान लागेको छ ।

दुर्घटनाग्रस्त समिट एयरका पाइलट राईको निधन

सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारी बिमानस्थलमा समिट एयरको विमान दुर्घटनामा घाइते क्याप्टेन पारस कुमार राईको मृत्यु भएको छ।

सैन्य जहाज दुर्घटनाग्रस्त

सिरियाको एउटा सैन्य जहाज टर्कीसँगको सीमा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। सीमा क्षेत्रमा विमान दुर्घटना भएको टर्कीका सुरक्षा अधिकारीले पुष्टि गरेका हुन्।

१३० सवार जहाज धावनमार्गमै दुर्घटनाग्रस्त

एउटा इन्डोनेसियाली जहाज धावनमार्गमा दुर्घटनाग्रस्त भएको छ। १३० यात्रु बोकेको सो जहाज अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो।

९२ यात्रु बोकेको रसियन सैन्य विमान दुर्घटनाग्रस्त

रसियन सेनाको एक विमान दुर्घटना भएको छ। आद्लेरबा उडान भरेको केही मिनेट पछि विमान व्लाक सीमा दुर्घटना भएको बीबीसीले जनाएको छ। रुसको रक्षामन्त्रालयले उक्त टीयू-१५४ विमानमा ९२ जना सवार रहेको बताएको छ।

रोनाल्डोको निजी जेट विमान दुर्घटनाग्रस्त

पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको निजि विमान बार्सिलोनामा दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएकाछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्