९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

कुकुर-बिरालो प्रेम, जसले सहरियालाई गाउँले बनायो !

काठमाडौंको थानकोटबाट उत्तरतर्फ करिब एक हजार उचाइमा रहेको सुवेदी डाँडामा रोमी लामा २९ वटा कुकुर र पाँचवटा बिराला पालेर बसेकी छन्।

नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाहमा प्रगति

नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको छ।

बाँकेका वन हेरालु भन्छन्,‘वन्यजन्तु बढ्दा डर लाग्दैन,खुसी लागेको छ’

थारूको भनाइ अनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो। पाँच–छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हराभरा हुन थालेको र वन्यजन्तु पनि बढेको उनको भनाइ छ।

विश्वमा बालबालिका हेरचाहको अवस्था नाजुक : युनिसेफ

संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ ।

गर्मीमा छालाको विशेष स्याहार

हाम्रो छालाको हेरचाहका लागि अन्य समयमा भन्दा गर्मी समयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। टन्टलापुर घाम अनि तातो हावाले छालालाई बिगार गर्छ।

नङ सफा गर्ने तरिका

नङले पनि व्यक्तित्व विकासमा धेरै महत्वपूर्ण भूमिका निवाह गरेको हुन्छ। मान्छेले आफूलाई सुन्दर देखाउन नङ पालेका हुन्छन्। नङ अरुजस्तै सुन्दर बनाउन विभिन्न तरिका अपनाएका हुन्छन्। तर नङको हेरचाह कसरी गर्ने भनेर धेरैलाई थाहा नहुन पनि सक्छ।

पुरुषले चिसो मौसममा छालाको हेरचाह कसरी गर्ने ?

जुनसुकै मौसममा पनि छालाको हेरचाह गर्नु अति जरुरी हुन्छ। चिसो मौसममा छालाको हेरचाह आवश्यक हुन्छ। यो बेला अनुहार रुखो हुने भएकाले छालामा रौनक पनि देखिँदैन। चिसो मौसममा पुरुषले छालाको हेरचाह गर्नेबारे ब्युटिसियनले केही टिप्स सुझाएका छन्।

गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

वायुमण्डलमा बढ्दै गएको प्रदूषण, विश्व तापमानमा आएको वृद्धि, अव्यस्थित सहरीकरण, बढ्दो फोहोरजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखापर्ने चिकित्सक बताउँछन् ।

वयस्क तथा पाको छालाको हेरचाह

हाम्रो जीवनयात्राको क्रममा छालाको स्वरूप बदलिँदै जान्छ । बाल्यकालमा छाला नरम, मुलायम हुन्छ, समय उक्लँदै जाँदा यो कडा, सुख्खा हुने हुन्छ । बालककालको छाला, नरम, मुलायम हुन्छ र रिस्यालिएन्ट (प्राकृतिक रूपमै ठिक हुने) हुन्छ । बाल्यकालको जस्तो छाला किशोर अवस्थामा नहुने हुँदा यो समय र उमेरअनुसार परिवर्तन हुन्छ ।

गर्मीमा कसरी गर्ने छालाको हेरचाह

गर्मी मौसम छालासम्बन्धी रोगका लागि पनि संवदेनशील मौसम मानिन्छ। यो मौसममा सूर्यको ताप चर्को हुने, वातवरणमा सुक्ष्म जीवाणु र किराफट्यांग्रासमेत यही मौसममा बढी सक्रिय हुन्छन्। यी वातवरणमा हाम्रो छालाको सम्पर्क हुन पुगेमा छालासम्बन्धि विभिन्न रोग लाग्ने छाला रोग विशेषज्ञ बताउँछन्।

फ्रिजको हेरचाह कसरी गर्ने? | टिप्स

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न सकिन्छ |

जाडो याममा छालाको हेरचाह कसरी गर्ने ?

जाडोको समयमा छालाको राम्रोसँग हेरचाह गर्नुपर्छ । जाडोमा हाम्रो शरीरबाट छालालाई चाहिने चिल्लो पदार्थ कम उत्पादन हुँदा छाला फुस्रो, सुख्खा, खस्रो, फाट्ने हुन्छ । त्यसैले छालालाई मुलायम तथा नरम राख्नका लागि मोस्चराइजिङ क्रिम तथा लोसनको समयसमयमा राम्रो तरिकाले प्रयोग गर्नुपर्छ । सकेसम्म जाडोयाममा साबुनको प्रयोग कम गर्नुपर्छ । साबुन प्रयोग गर्दा छाला फुस्रो, कडा, चिलाउने र एलर्जीजस्ता समस्या देखापर्छ ।

छालाको हेरचाह

मानिसको छाला सामान्य, सुख्खा, तैलीय,  सुख्खा र तैलीयको मिश्रण र संवेदनशील किसिमको हुन्छ ।  आँखा मुनिको डार्क सर्कल अर्थात् कालो दाग रगतको खराबीले हुने गर्छ । यसले आँखाको तल कालो वा नीलो दाग बसाउँछ । यो पिगमेन्टेसनका कारण पनि हुने गर्छ । पिगमेन्टेसन भनेको मानिसको छालाको रङको परिवर्तन हुने प्रक्रिया हो । जुन केही शरीरको असामान्य अवस्थामा हुने गर्छ । आँखा मुनिको डार्क सर्कल देखियो भने तपाईंले बुझ्न आवश्यक छ, या त तपाईंको रगतमा खराब तरिकाले रक्तसञ्चार भइरहेको छ कि त आँखाको तनाब बढिरहेको छ । पिगमेन्टेसनका कारण पनि यस्तो भइरहेको हुनसक्छ ।

सुत्केरी व्यथाका चरण र हेरचाह

विकसित देशमा सुत्केरी व्यथाका बेला पति वा पुरुष पार्टनरलाई सँगै राख्ने चलन छ। सुत्केरी व्यथामा महिलालाई यसले गज्जबको ढाडस मिल्ने अध्ययनले देखाएको छ। नेपालमा त्यस्तो ठोस कुनै नीति छैन। रुचि, आँट अनि सहनशीलताका आधारमा पतिलाई पनि सँगै बसाउने चलन बिस्तारै बढ्दै छ।

चीनमा पारिवारिक हेरचाहका लागि बिदा माग

चीनमा हालै गरिएको एक सर्वेक्षणमा सहभागी भएका दम्पतिहरुले आफ्ना शिशु सन्तानको स्याहारका लागि कामबाट बिदा पाउनुपर्ने पक्षमा आवाज उठाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्