२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

जापानको व्यापार घाटा ६३ अर्ब डलर

कूल निर्यात २.८ प्रतिशतले वृद्धि भई पहिलो पटक १००.८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ। निर्यात वृद्धि सन् १९७९ देखि रेकर्ड राख्न थालिएपछिकोे सबैभन्दा उच्च स्तर हो।

फर्निचर र फर्निसिङ सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी

फर्निचर, फर्निसिङ तथा काष्ठ मेसिनरी सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी (नेपाल फर्निचर एन्ड होम डेकोर एक्स्पो) हुने भएको छ । प्रदर्शनी पुस २०, २१ र २२ गते भृकृटीमण्डपमा आयोजना हुने भएको हो।

आगलागी हुँदा करोडौँको क्षति

रौतहटको गरुडामा एक पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ। गरुडा नगरपालिका ४ गरुडा बजारमा रहेको नवलकिशोर साहको छोरा शशीभूषण साहको घरमा शुक्रबार बिहान आगलागी हुँदा करोडौँको क्षति भएको छ।

निर्माण तथा मेसिनरी सामाग्री अलपत्र

मुख्य संरचना सुरुङ निर्माणमा संलग्न ठेकेदार हिँडेपछि मेलम्ची खानेपानी आयोजनास्थलमा निर्माण सामग्री र मेसिनरी उपकरण अलपत्र परेका छन्। घामपानी र प्रयोगविहीन अवस्थाले त्यस्ता सामग्री खिइँदा र नासिँदा छन्।

मेसिनरी सामान आयात ७० प्रतिशतले बढ्यो

मुलुकमा विद्युत् उपलब्धता र राजनीतिक स्थिरतासँगै औद्योगिक उत्पादन बढ्न थालेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकमा मेसिनरी तथा यसका पार्टपुर्जा आयात वृद्धिले औद्योगिक वातावरण बनेको संकेत गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्