नेप्से झिनो अंकले घट्दा पनि सवा चार अर्बमाथिको कारोबार
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से झिनो अंकले घटेको छ।
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से झिनो अंकले घटेको छ।
साताको चार कारोबार दिनमा नेप्सेपरिसूचक उच्च अंकले गिरावट आएको छ।
साताको दोस्रो कारोबार दिन सोमबार उच्च अंकले नेप्सेपरिसूचकमा गिरावट आएको छ।