३१ वैशाख २०८१ सोमबार
image/svg+xml

नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाउँछौँः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ’

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताएकी छन्। त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिइन्। विश्वविद्यालयले विकसित मुलुकमा झैँ शिक्षाका साथै आम्दानी र समृद्धिका लागि पनि काम गरेको उदाहरण प्रस्तुत गर्दै उजले राष्ट्रले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प पूरा गर्न विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन्।

जनमुखी भूमिसुधार

ग्रामीण नेपालको आर्थिक संरचनाले सीमान्त किसानलाई शिक्षा, स्वास्थ्य, आवास र खाद्यान्नमा सहज पहुँच दिँदैन। कारण हो– भूमि स्रोतमा उनीहरूको कमजोर नियन्त्रण तथा पहुँच। भूमिसुधार होला र दिन फेरिएलान् भनी च्युँडोमा लगाएका सीमान्त किसानका हात सरेर पुर्पुरोतिर पुगेको छ।

विकास, सुशासन र जनमुखी कार्यक्रममा प्रदेश प्रमुखको जोड

प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रदेश सरकारले तिब्र रुपमा विकास निर्माण, सुशासन प्रबद्र्धन र जनमुखी कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छिन्।

'जनमुखी चिकित्सा शिक्षा ऐन नआएसम्म लडाइँ'

'मेरो लडाइँ गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आमजनताको समान पहुँच होस् भन्नका लागि हो। यसमा कम्प्रमाइज गर भनेर जोकोहीले भने पनि म मान्दिन्ँ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्