१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

गोठालो जान सीमा पास माग्दै लप्चीका स्थानीय

‘सरकार हामी चौँरी गोठाला हौँ तर गोठालो जान पाएनौँ पास बनाइदिनुप¥यो’ बिगु गाउँपालिका– १ लप्चि सीमाका स्थानीय फुर्वाथार्के शेर्पाले आज दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई अनुरोध गरे।

सोवाङ धुरी कसरी जाने सोच्दै हुनुहुन्छ? यी हुन् पदमार्ग

अघिल्लो पुस्तासम्म चिमखोलावासी बर्खा याममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेँसीका फाँटमा झर्ने गर्दथे।

नाइजेरियामा शृङ्खलाबद्ध आक्रमणः १६० जनाको मृत्यु

मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको छ।

पहिले गोठाला, अहिले ‘तरकारी भाइ’

धरालाले जुम्लामा तरकारीको बजार छैन, कुहिएर खेर जान्छ भन्ने भ्रम चिर्दै जति धेरै उत्पादन गर्न सक्यो उति धेरै बजारमा लान सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। अहिले धरालाको परिचय नै नयाँ बनेको छ। अधिकांश व्यापारीले उनलाई ‘तरकारी भाइ’ भन्ने गर्छन्। उनको तरकारीबारीसँगै सडक जोडिएको छ।

चरनस्थलमै गएर गोठालाको उपचार

बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन्। गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो। यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन्।

पाटन उक्लिए पटमारा गाउँका भेडी गोठालाहरु

जुम्लाका भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन्। जुम्लाको पातारासी गाउँपालिका-७ पटमारा गाउँका गोठाला भेडाको बथान सहित पाटन उक्लिएका हुन्।

भैँसी कूटनीति!

हतारमा नागरिकता ऐनलाई दुई घण्टाअघि प्रमाणीकरण गरेर प्रधानमन्त्रीलाई भारत उडाइयो। यसकै उपहार हो पन्ध्रवटा मुर्रा राँगा !

जाजरकोटमा सातजना गोठाला सम्पर्कविहीन

सम्पर्कविहीन भएकाहरु ओढारमा बसेको हुन सक्ने सम्पर्कमा आएकाहरुको भनाइ छ। उद्दारमा ढिला हुँदा जीवित भएका भए जनावारको समेत डर हुने स्थानीयको भनाइ छ।

‘मकाना देउताले सरापिल्या जइथा छुन्’

यसपालि दशैँमा गाउँमै भेटिएकाले उनले हुम्ली ठाडी भाका सुनाए, ‘काँ पानी आदो हो, जौगडा बस्याको भोट्या, क्या माया लाउदो हो, जोइकाना एकलइ छाडी।’

किसान र गोठालाबीच झडप हुँदा १० को मृत्यु

नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका कारण कम्तीमा १० को मृत्यु भएको छ। किसान र गोठालाबीच भएका झडपहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्