जीवन रङ पोत्ने क्यान्सर विजेताको दुर्लभ होली
अब क्यान्सर लागेकाहरू आत्तिँदैनन्, बरु नियमित उपचार गराएर रोगलाई जित्छन् अनि जीवनको उत्सव मनाउँछन्।
अब क्यान्सर लागेकाहरू आत्तिँदैनन्, बरु नियमित उपचार गराएर रोगलाई जित्छन् अनि जीवनको उत्सव मनाउँछन्।
रङ्गहरूको पर्व होलीमा नेपाली मात्रै नभई विदेशी पाहुनाहरू पनि होलीको रङ्ग रङ्गिएका छन्।
भाका हालेर होरी गाउने, हातेमालो गरेर नाँच्ने, केशरी र अबिर लगाइदिने प्रचलन हराउँदै गएको छ’, मालिका गाउँपालिका–६ का ७४ वर्षीय दलसिंह सिउथानी भन्छन्।
होलीमा रङ्ग खेलेर रमाइलो गर्नुअघि केही तयारी गर्न सकियो भने रङ्गबाट छालामा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ।
फागुको रङले पर्यटन क्षेत्रलाई पनि रंगीन बनाउने अपेक्षा पर्यटन व्यवसायीले लिएका छन्।
असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरमा सञ्चालन भएको कक्षा ६ को परीक्षा रद्द गरेको छ।
यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती जोड्न थालिएको छ।
मङ्गलवार राति करिब १ बजेतिर बेलबारी नगरपालिका–१ भेडा टोलमा बस्दै आएका ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया श्रीमती गीता लिम्बूको हत्या गरेर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ।
रङ र अबिरको पर्व होलीको दिन नजिकिँदै गर्दा अहिले मिथिलाको प्रत्येक गाउँ/सहर होलीको गीत (जोगिरा)ले गुञ्जायमान हुन थालेको छ।
आफन्तहरू नै बिचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगीने क्रम बढेको छ। म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगीने क्रम बढेको हो।
प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ।
मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ।
सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि मोरङ ट्राफिक प्रहरीले परीक्षणदेखि विभिन्न अभियान सञ्चालन गरेको छ।