१ कार्तिक २०८३ शनिबार
image/svg+xml

तीन महिनामा पाथीभरामा साढे २० हजार तीर्थालु, ३३ लाखभन्दा बढी भेटी संकलन

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २० हजार ५२२ जना तीर्थालुले दर्शन गरेका छन् । यस अवधिमा मन्दिरमा ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी संकलन भएको छ ।

नेतृत्वलाई पारदर्शी र जवाफदेही बनाउने सभापति थापाको प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ट्रम्पको निर्णयप्रति जेलेन्स्की असन्तुष्ट, रुसमाथि प्रतिबन्ध लगाउन माग

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन्।

दशैं मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्

चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरु समयका तुलनामा बढ्ने गर्छ ।

किशोर श्रेष्ठ पक्राउ परेपछि चर्चामा आयो हिमेश पन्तको एक वर्षअघिको भिडियो

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं हास्य कलाकार हिमेश पन्तको एक वर्षअघिको अभिव्यक्ति चर्चामा आएको छ।

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

विपद्का समयमा आकस्मिक रूपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण थालिएको छ।

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा ‘फूलपाती बढाइँ समारोह–२०८३’ सम्पन्न भएको छ।

माछापोखरीमा मध्यराति भएको घटनामा संलग्न एक जना पक्राउ

घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा ताम्राकारलाई नियन्त्रणमा लिएको हो।

मंगल ग्रहको माटोको वर्गीकरण, नक्सा तयार

अष्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन्।

संस्कृति संरक्षणसँगै सामाजिक काममा जुटे स्थानीय

समूहका सदस्यहरूमध्येबाट कोहीले हार्मोनियम, कोहीले मादल, खैँजडी मृदङ्गा तथा मुजुरा बजाउँदै कीर्तन गर्ने कँडेलको भनाइ छ।

नारायणगढमा कात्तिक १४ गते राइनो दौड प्रतियोगिता हुने

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिता कात्तिक १४ गते बिहान ८ बजे सुरु हुनेछ। गैंडाकोटस्थित जयश्री पुलबाट सुरु हुने दौड नारायणगढको लीलाचोकमा पुगेर समापन हुने कार्यक्रम संयोजक महेश प्रधानले जानकारी दिए।

क्यानको पछिल्ला कामबाट आइसिसी प्रभावित छ : सचिव खड्का

खड्काले एनपिएलको पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आइसिसीलाई प्रभाव पार्न सकिएको बताएका छन्।

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताएका छन्।

गगनलाई श्यामकृष्णले दिए बधाई

नेपाली कांग्रेसको सभापति पदमा गगनकुमार थापासँग प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीले थापा सभापतिमा निर्वाचित भएकोमा बधाई दिएका छन्।

चाडपर्वमा जोखिमपूर्ण यात्रा

दसैँ मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै कर्णाली प्रदेशका ग्रामीण सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर सवारीसाधन चलाउने क्रम बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्