१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण तीव्र

जुम्लाको सबैभन्दा ठूलो बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

सेप्टिक ट्यांकीमा डुबेर बालकको मृत्यु

सेप्टिक ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

खानेपानी ट्यांकी निर्माणमा स्थानीयको अवरोध

नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जले नेपाल सरकारको लक्ष्यअनुसार ‘एक घर एक धारा’परियोजनाअन्तर्गत वडा नं १६ मा ट्यांकी निर्माण गर्न थालेको थियो।

निशाने दोभानमा ट्यांकी बनाउन शुरु

गोर्खा पिस फाउण्डेशन युके र मेयर हर्क साम्पाङ सपोर्ट कमिटी युकेको आर्थिक सहयोगमा उक्त ट्यांकी निर्माण कार्य शुरु भएके हो।

कियाको सोरेन्टो हाइब्रिड एसयुभी सार्वजनिक हुँदै

कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक गर्ने तयारी गरेको छ। कोरियाली अटोनिर्माता कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयुभी सार्वजनिक गर्ने तयारी गरेको हो।

नेपालमै पहिलोपटक १० हजार लिटरको एसएस ट्यांकी

पञ्चकन्या समूहले भैरहवा विशेष आर्थिक क्षेत्रमा स्टेनलेस स्टिल ट्यांकी उद्योग सञ्चालनमा ल्याएको छ। बिहीबार एक विशेष कार्यक्रम गरी पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले उक्त उद्योगको उद्घाटन गरेका छन्।

सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु

मोरङको सुनवर्षी ९ स्थित मस्जिदको शौचालयको निर्माणाधिन सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ। निर्माणाधिन सेफ्टी ट्यांकीको सेटिङ खोल्न गएका चार जनाको निसास्सिएर शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।

५ लाख लिटर क्षमताको खानेपानीको ट्यांकी निर्माण गरेका छौं

जनप्रतिनिधि भएर आएको दुईवर्ष बितिसक्यो। हाम्रो वडा ग्रामीण भूभागमा अवस्थित छ। त्यसैले कच्ची सडकको स्तरोन्नति, खानेपानी लगायतका योजनालाई प्राथमिकताको साथ अगाडि बढाइरहेका छौं।

सेफ्टी ट्यांकी खन्ने क्रममा पुरिएर एकको मृत्यु

धादिङको धुनीबेसी नगरपालिका ६, धार्केमा सेफ्टी ट्याङकी खन्ने क्रममा पुरिएर एकजनाको मृत्यु भएको छ। सेफ्टी ट्याङकी खन्ने क्रममा खसेको पहिरोले पुरिएर पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिका वडा नं २ बस्ने ३२ बर्ष का कोइरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

पञ्चकन्याको स्टिल ट्यांकी भारत निकासी

मुलुकको प्रतिष्ठित व्यापारिक एवं औद्योगिक घरानामध्येको एक पञ्चकन्या ग्रुपले स्टेनलेस स्टिल ट्यांकी भारत निकासी गर्न थालेको छ। पञ्चकन्याका स्टिल ट्यांकीको माग भारतको पटना, लखनउ, कोलकाता जस्ता सहरमा समेत हुन थालेको कम्पनीले जनाएको छ।

शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडाको उद्धार

चितवनको सौराहास्थित शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडाको आज बिहान सकुसल उद्धार गरिएको छ।

सेफ्टि ट्यांकीमा निसास्सिएर दुई मजदुरको मृत्यु

बर्दिया– निर्माणाधिन सेफ्टी ट्यांकीभित्र लगाएको टेका निकाल्न गएका दुई मजदुरको शनिबार मृत्यु भएको छ। धधबार– ८ विजयनगर बस्ने गणेश थारु र चुकिन्दर थारको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्