५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

करेसाबारी बन्याे बाँझो बगर

म्याग्दीको मंगला गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रुपान्तरण गरेका छन्।

चुहावटका कारण पहुँच भएकै ठाउँमा पनि पुग्दैन पर्याप्त पानी

महतोले भने,'यो बागमती सिँचाइ आयोजनाले ल्याएको बदलाब हो। तर पहुँच क्षेत्रमा पर्याप्त पानी र अरु क्षेत्रमा पहुँच विस्तार गर्न सके यो क्षेत्रले अझै फड्को मार्‍थ्यो।'

सिँचाई पुगेपछि बाँझो रहने गर्भेटाँडी जमिन हराभरा

पश्चिम चितवनको पटिहानी नजिँकै गर्भेटाँडी छ । सिँचाईको सुविधा नभएर नै त्यस ठाउँलाई पुर्खाले गर्भेटाँडी नाम राखेका थिए। यहाँ विगतमा एक सिजन खेती गर्नपनि किसानलाई समस्या हुन्थ्यो।

हराभरा संस्कृतिमा गरिबी

प्रत्येक दिन, हप्ता, महिना, मौसम जहिले पनि कुनै न कुनै पर्व चाड मनाएर पनि आफ्नो दैनिकी सुचारु राख्न सक्ने हाम्रो समाजमा पश्चिमा शैलीको संस्कृतिले प्रभाव पारेर हाम्रो मौलिकता मार्न दिनु हुँदैन।वर्षमा दुई दिन मात्रै सार्वजनिक बिदा पाइने मुलुकले आफूलाई संस्कृतिको धनी बनाउन विभिन्न प्रयास गरेका हुन्छन्।

हराभरा बगैंचा बन्यो डम्पिङ साइट

राजधानीको नक्साल नारायणचौरस्थित नन्दीकेश्वर बगैंचा २०६९ सालसम्म फोहरमैला फ्याँक्ने र थुपार्ने डम्पिङ साइटजस्तै थियो। फोहरको डंगुरले सर्वसाधारण छेउछाउबाट हिँडडुल गर्नै हिच्किथाउँथे। हिँड्नै परे नाक थुन्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्