२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेथिति: ५ जहाज 'ल्यान्ड' गर्दा २ काउन्टर मात्रै खुला

विमानस्थलमा ५ वटा जहाज अवतरण गर्दा पनि २ वटा मात्रै अध्यागमनको काउन्टर खुल्दा यात्रुहरूलाई घन्टौं कुर्नुपर्ने बाध्यता देखिएको हो।

चिकित्सा शिक्षामा वेथितिः ७३ नर्सिङ कलेज बन्द, ४५ शिक्षालयमा भर्ना रोकियो

माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको नतिजा प्रकाशन भएको डेढ महिना वित्यो तर प्राविधिक शिक्षा तर्फ अध्ययन गर्न चाहने विद्यार्थीहरुले अझै भर्ना हुन पाएका छैनन्।

क्वारेन्टिन व्यवस्थापन खर्चमा वेथिति : संकलन २७ करोड, खर्च साढे २५ करोड

जेठको पहिलो साता कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण गरिएको क्वारेन्टिनबाट ५/६ जना नागरिक भाग्ने कोसिस गरे । तर प्रहरीले रोकी दियो । भाग्ने कोसिस गर्नुको प्रमुख कारण, ‘क्वारेन्टिनको व्यवस्थापन कमजोर हुनु हो ।’ नेता तथा मन्त्रीका आफन्तलाई होमक्वारेन्टिनमा र निमुखालाई अव्यवस्थित क्वारेन्टिनमा राखेको अर्काे कारण थियो । यति मात्र होइन कर्णालीका विभिन्न स्थानीय तहमा मापदण्डविपरीत क्वारेन्टिन छन् । क्वारेन्टिनभित्र खान र बस्न समस्या भएको भन्दै सर्वसाधारण हारगुहार पनि मागे ।

वेथितिका प्रकरण: प्रम ओलीकाे अधिकार विस्तारदेखि भ्रष्टाचारका श्रृंखला

प्रधानमन्त्री अोलीले राज्य सञ्चालनका लागि महत्वपूर्ण ठानिएका राष्ट्रिय अनुसन्धान विभाग, राजस्व चुहावट र आर्थिक अपराध नियन्त्रण गर्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभाग र अवैध सम्पत्तिको छानविन गर्ने सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याए ।

वेथितिविरुद्व 'बोल बोल सांसद बोल बोल' (भिडियो सहित)

काठमाडौं- स्वास्थ क्षेत्रको सुधारको लागि ८ औं पटक अनशन बसेका डा. गोविन्द केसीका सडकमा उत्तिकै समर्थक छन्। अघिल्लो शनिबार र यो शनिबार मात्र उनको पक्षमा सडकमा उत्रेका उनका समर्थकको संख्याले त्यो देखाउँछ।

वेथितिविरुद्व 'बोल बोल सांसद बोल बोल' (भिडियो सहित)

काठमाडौं- स्वास्थ क्षेत्रको सुधारको लागि ८ औं पटक अनशन बसेका डा. गोविन्द केसीका सडकमा उत्तिकै समर्थक छन्। अघिल्लो शनिबार र यो शनिबार मात्र उनको पक्षमा सडकमा उत्रेका उनका समर्थकको संख्याले त्यो देखाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्