पर्यटकका रोजाइमा खरको छानोको घर
पछिल्लो समय खरको छाएका पुराना घर पर्यटकको रोजाइमा परेपछि चितवनको पहाडी भेगमा परम्परागत घर मर्मत तथा निर्माण भइरहेका छन्।
पछिल्लो समय खरको छाएका पुराना घर पर्यटकको रोजाइमा परेपछि चितवनको पहाडी भेगमा परम्परागत घर मर्मत तथा निर्माण भइरहेका छन्।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आज बिहान देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा भने हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बर्षा सुरु भएसँगै उदयपुरको पहाडी भेगका सडकहरु पहिरो र हिलोले अस्तव्यस्त बन्न पुगेका छन् । विगत वर्षको दाँजोमा यसपाली छिट्टै बर्षा सुरु भएपछि पहाडी भेगका अधिकांश कच्ची सडकहरु पहिरो जाने, पुरिने र हिलाम्य हुनुले यातायात आउजाउमा कठिनाई आईपरेको हो ।
लगातारको बर्षाका कारण पहाडी भेगमा पहिरो र तराइमा बाढीको जोखिम बढ्दै गएको छ । अविरल बर्षाका कारण प्रदेश ५ का ठूला नदीहरुमा पानीको बहाव बढ्न थालेको छ ।