३१ वैशाख २०८१ सोमबार
image/svg+xml

गण्डकी प्रदेशस्तरीय भलिबल उपाधि बौदीकालीलाई

‘दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिताको उपाधि नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले जितेको छ।

उपनिर्वाचन २०७६ : मामा भान्जा नै प्रतिस्पर्धामा!

नवलपरासीपूर्व नवलपुरको बौदीकाली गाउँपालिका–५ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ। निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्रलगायत सामग्री आइपुगेको छ। निर्वाचन सामग्री सुरक्षित राखिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्