२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

शरिर काँप्ने रोग नेपालमा पत्ता नलाग्ने भएपछि विरामी घर फर्काइयो

शरिर काँप्ने व्यथाले च्यापेर अस्पताल लगिएका उदयपुरका विरामीहरुको रोग नेपालमा पत्ता नलाग्ने ठहरसहित घर फर्काइएको छ। हप्ता दिनअघि घरैबाट उद्धार गरी उदयपुर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित न्युरो अस्पताल लगिएका रौतामाई गाउँपालिका ६ नामन्तका समाल मगर परिवारका आधा दर्जन बढी विरामीलाई रोग पत्ता नलागेको भन्दै घर फर्काइएको हो।

शरीर काँप्ने रोगले शाखा–सन्तान पीडित

जिल्लाको रौतामाई गाउँपालिका–६ नामन्तमा शरीर काँप्ने रोगले एक दशकयता मगर समुदायको एउटा खलक (शाखा–सन्तान) पिरोलिँदै आएको छ। सुरुमा हात काँप्ने, बिस्तारै खुट्टा, टाउको अनि पूरै शरीर हल्लिएर काँप्ने रोगले नामन्तका खड्गबहादुर समाल मगरको सन्तान दरसन्तान एक दशकयता पीडित हुँदै आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्