२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। गर्मीका कारण ज्वरो, टाइफाइड, डेंगु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्।

रुघा, खोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो

मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघा, खोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्।

रुघाखोकी लाग्दा बाफ लिन चाहनुहुन्छ? जान्नुहोस् सहि तरिका

तातोपनीबाट बाफ लिने एक सरल तथा चाँडै राहत प्राप्त गर्ने उपयुक्त उपचार विधि हो। तर, केहीलाई बाफ लिने सही तरिका थाहा नहुन सक्छ।

भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन्।

उपत्यकामा डेंगी र अज्ञात ज्वरोका बिरामी बढे

वीर अस्पतालका फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठका अनुसार दैनिक उपचारमा पुगेकामध्ये दैनिक आठदेखि १० जनामा डेंगी पुष्टि भएको छ।

भाइरल बन्दै खोकी र ज्वरो

काठमाडौं उपत्यकाका अस्पतालमा खोकी र ज्वरोको सिकायत लिएर आउने बिरामी बढिरहेका छन्। तर उनीहरूमा के कारणले खोकी र ज्वरोको समस्या देखिएको भन्ने यकिन हुन नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

चिल्खायामा पनि फैलियो मौसमी भाइरल ज्वरो

कालिकोट तिलागुफा–१० रुडुगाउमा फैलिएको मौसमी भाइरल ज्वरो छिमेकी वडा चिल्खायामा पनि फैलिएको छ।

कनकासुन्दरीको देयारपाटामा भाइरल ज्वरोको संक्रमण, १ महिलाको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट १ जना महिलाको मृत्यु भएको छ भने ५३ जना विरामी परेका छन्। ज्वरोका कारण मृत्यु हुनेमा सोही गाउँपालिका-७ देयारपाटा गाउँकी ६१ वर्षीय दिपु उपाध्याय रहेकी छिन्।

नक्कली शरणार्थी प्रकरणमा प्रमलाई रविको प्रश्नः एउटै फाइलले ज्वरो निकाल्यो?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो भएको भन्दै खबरदारी गरेका छन्। उनले अनुसन्धानको लहरोले ठुला नेता र तिनका सन्तानलाई छोड्यो भने रास्वपा हेरेर नबस्ने चेतावनी पनि दिएका छन्।

काेराेना सङ्क्रमण देखिए सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ।

लाओसमा पच्चीस हजारभन्दा बढी डेङ्गु सङ्क्रमित

लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेङ्गुका बिरामी भेटिएका छन्।

बैतडीमा भाइरल ज्वरोको प्रकोप

वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो। वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा. श्रेष्ठको आग्रह थियो। पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, कोरोनाका बिरामीहरुसमेत फेला पर्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्