७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

रामरंगमा निमग्न अयोध्या !

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा हुन गइरहेकाले सबैका मुखमा भगवान् रामबारे गीत गुनगुनिइरहेको छ।

गुञ्जयमान बन्यो दिक्तेल

गायक जीवन शर्माको गीत सुनेर नाच्ने नेता र उनीहरुका कार्यकता धेरै छन्। राजनैतिक चेतना फैलाउँदै सांगीतिक कार्यक्रम गरेर डिड्ने गायक शर्माले पञ्चायती व्यवस्थादेखि राजतन्त्रविरुद्ध जनतालाई सचेत गराएका थिए। आइतबार ती नेता र कार्यकताहरूलाई गायक शर्माले खोटाङको दिक्तेलमा फेरि नचाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्