तीन दिनसम्मै देशका उच्च पहाडी भू–भाग हिमपात
साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेने पनि महाशाखाले जनाएको छ।
साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेने पनि महाशाखाले जनाएको छ।
कोशी गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।
रातभर चिसो हावा चलेको र बिहानैदेखि ओस परिरहेका कारण जनकपुरमा कपकपाउँदो जाडो महसुस गरिएको छ।
विगत केही दिनदेखिको शितलहरका कारण मधेश लगायत तराईका जिल्लामा अध्यधिक जाडो बढेको छ।