‘ग्यास अभाव हुँदैन’
उद्योगहरुमा पर्याप्त खाना पकाउने ग्यास स्टक रहेकाले बजारमा अभाव नहुने नेपाल आयल निगम र ग्यास उद्योगीले बताएका छन्। ती निकायले हल्लाका पछि नलाग्न उपभोक्तालाई आग्रह पनि गरेका छन्।
उद्योगहरुमा पर्याप्त खाना पकाउने ग्यास स्टक रहेकाले बजारमा अभाव नहुने नेपाल आयल निगम र ग्यास उद्योगीले बताएका छन्। ती निकायले हल्लाका पछि नलाग्न उपभोक्तालाई आग्रह पनि गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नेपालीका सुखका चाहना पुरा गर्न प्रयासरत रहेको बताएका छन्।
म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी सरकारले बढाउने तयारी गरेपछि व्यवसायी आन्दोलित भएका छन्।
फुटबलको महासंग्राम विश्वकप २०१८ नजिकिँदै गर्दा नेपालमा पनि रौनक छाएको छ। विश्वकप यही जेठ ३१ बाट रुसमा सुरु हुन लाग्दा नेपालीहरु भिन्न भिन्न टिममा विभाजित छन्। नेपालको टिम नभएपनि दर्शकहरु विश्वकप हेर्न विभिन्न तयारी गरिरहेका छन्।
सरकारले आज (मंगलबार) ल्याउन लागेको आगामी वर्षको बजेटमा सेयर बजार सुधारका कार्यक्रम ल्याउने हल्ला चलेपछि सेयर बजार सोमबार एकाएक उकालो लागेको छ।
एक नम्बर प्रदेशको स्थायी राजधानी सार्ने हल्ला निराधार रहेको मुख्यमन्त्री शेरधन राईले बताएका छन्। शनिबार संखुवासभाको चैनपुरमा आयोजित प्रथम मेयर गोल्ड कपको उद्घाटन गर्दै राईले स्थायी राजधानी इटहरी सार्ने हल्ला गलत रहेको बताए।
काठमाडौंको रामशाह पथस्थित सर्वोच्च अदालतमा बम भएको हल्लापछि भागदौड मच्चिएको छ। अपरिचित व्यक्तिले कर्मचारीको मोबाइलमा अदालतमा बम भएको एसएमएस पठाएपछि भागदौड मच्चिएको हो। सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले पनि आफ्नो मोबाइलमा बम राखिएको एसएमएस आएको बताए।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सप्तकोशी नदीका कारण सुनसरीमा कुनै खतरा नरहेको बताएका छन्। उनले पूर्वी पहाडी जिल्लामा वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुनु स्वाभाविक भएको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि विश्वले कहिल्यै नदेखेको आक्रमण अमेरिकाले गर्ने तयारी गरेको भन्दै कडा चेतावनी दिएका छन्। उत्तर कोरियाले अमेरिकाकी गुमआम सैनिक अखडालाई निशाना बनाई हमला गर्ने बताएपछि आक्रोशित राष्ट्रपति ट्रम्पले उत्तर माथि संसारले नै कहिल्यै नदेखेको फायरिंग अमेरिकाले गर्ने भन्दै कडा शब्दमा धम्की दिएका हुन्।
‘म ह्विलचियरबाटै स्विमिङका लागि डाइभ हान्छु। मानिसहरू अचम्म मान्छन्, हातैले चालेर सग्लासँग प्रतिस्पर्धा गर्छु।’
साबिक विजेता भारतले च्याम्पियन्स ट्रफीअन्तर्गत आइतबार इड्गावास्टनमा हुने आफ्नो पहिलो खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दा मैदानबाहिर चलिरहेका हल्लालाई बेवास्ता गर्दैै सुखद नतिजाको दाउमा हुनेछ ।
भारतका प्रमुख तीन शहरहरुमा विमान अपहरणको हल्लापछि उच्च सतर्कता अपनाइएको छ। मुम्बई, चेन्नई, तथा हैदरावादलगायतका प्रमुख विमानस्थल तथा हरुलाई विमान अपहरणको सूचना एक महिलाले इमेल मार्फत् दिएकी थिइन्।
दुई अर्ब रुपैयाँ चुक्ता पुँजी सहित दर्ता हुन आउने नयाँ बिमा कम्पनीलाई बिमा समितिले लाइसेन्स दिने तयारी गरेको हल्ला सेयर बजारमा फैलाइँदा सोमबार सेयर बजार एक्कासि माथि उक्लेको ब्रोकरहरुले बताएका छन्।
बालानन्द आयोग प्रतिवेदन आफैमा आग्रहले ग्रसित छ, संविधानसँग बाझिएको छ। यो प्रतिवेदनमा परिमार्जन गर्दा पनि संविधानको भावनाअनुसार परिमार्जन हुन कठिन भएकाले यो खारेजयोग्य छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार सत्ता साझेदार नेपाली कांग्रेस सहित मधेसी मोर्चाका दलहरुलाई बालुवाटार बोलाए। बैठकको मुख्य एजेण्डा थियो, संविधान संशोधन र निर्वाचनको मिति घोषणा।