तनहुँ सेतीमा एडिबी नै बाधक
एसियाली विकास बैंक (एडिबी) ले प्रस्तावक कम्पनीको पूर्वयोग्यता मूल्यांकनमा ढिलाइ गर्दा १ सय ४० मेगावाटको माथिल्लो सेती जलविद्युत आयोजनाको ठेक्का प्रक्रिया रोकिएको छ।एडिबीको अन्तिम स्वीकृतबिना थप प्रक्रिया सुरु नहुने हुँदा काम रोकिएको हो।