८ मंसिर २०८१ शनिबार
image/svg+xml

‘ब्लड क्यान्सर’पीडित बालकलाई आर्थिक सहयोग

‘ब्लड क्यान्सर’बाट पीडित गोरखाको भीमसेन थापा गाउँपालिका–३ का १४ वर्षीय दिवस खनालको उपचारका लागि रु एक लाख तीन सय १३ आर्थिक सहयोग गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्