३ असार २०८१ सोमबार
image/svg+xml

एभरेस्ट र हेल्प नेपाल च्याम्पियन

विदेशी खेलाडीको साथ पाएका हेल्प नेपाल स्पोर्टस् र एभरेस्ट भलिबल क्लब आठौं आरबिबी एनभिए भलिबल च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।

टाइगर कप भलिबल: पुरुषतर्फ हेल्प नेपाललाई उपाधि

चौथों संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस क्लबले हात पारेको छ।

हेल्प नेपाल र पुलिसको फाइनल सम्भावना बलियो

पुलिसले आर्मीलाई सोझो सेटमा हराउँदै रबाफिलो जित निकाल्यो। यो जितसँगै पाँच खेलबाट पुलिस १२ अंकसहित दोस्रो स्थानमा उक्लियो।

प्रधानमन्त्री कप भलिबल प्रतियोगिता, हेल्प नेपालको जित

राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसीपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ।

हेल्प नेपाल र पुलिसले दिए जितलाई निरन्तरता

नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबमाथि र हेल्प नेपालले गण्डकी प्रदेशमाथि समान ३–० को जित निकाले।

हेल्प नेपाल समूहविजेता

हेल्प नेपालले तेस्रो सेट २५–२२ र चौथो २५–१९ ले आफ्नो बनाउँदै समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो। हारपश्चात् तीन खेलमा एक हार बेहोरेको गलकोट स्पोर्ट्स क्लब उपविजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको छ।

सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई सहयोग

सिद्धार्थ बैंक लिमिटेडले सोमबार दोलखा स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि हेल्प नेपाल नेटवर्कलाई पाँचलाख सहयोग गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दिक्षा सिंहलाई हस्तान्तरण गरेकी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्