१९ आश्विन २०८१ शनिबार
image/svg+xml

रिडीमा माघे सङ्क्रान्ति मेला सुरु (फोटो फिचर)

आज माघे सङ्क्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दानधार्मिक कार्य गरी मनाइदैछ। आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। जेठी, माइली र कान्छी सङ्क्रान्तिको रुपमा मनाइने माघे सङ्क्रान्ति मेला पाल्पा स्याङ्जा र गुल्मीको संगमस्थल रुरु क्षेत्रमा सुरु भएको छ।

गोरु जुधाएर मनाइँदै माघे सङ्क्रान्ति

माघे सङ्क्रान्तिका अवसरमा नुवाकोटका विभिन्न पाँच स्थानमा गोरु जुधाइ मेला आयोजना गरिएको छ। जिल्लाको तारूका, बेत्रावती, सातविसे, पञ्चकन्या र कट्टिछाँपमा गोरु जुधाइ मेलाको आयोजना गरिएको छ।

माघे संक्रान्तिमा नुवाकोटमा ५१ हल गोरु जुधाइँदै

माघे सङ्क्रान्तिका अवसरमा नुवाकोटमा यस वर्ष ५१ हल गोरु जुधाउन लागिएको छ। विशेषगरी जिल्लाको तारुका,  बेत्रावती र पञ्चकन्याको घलेभञ्जयाङ (पिपलडाडा) मा गोरु जुधाइँ मेला हुने गरेकोमा यसवर्ष शिवपुरी गाउँपालिकाको शेरा बगर र लिखु गाउँपालिकाको कट्टि छापमा पनि गोरु जुधाउन लागिएको आयोजकले जानकारी दिएको छ।

गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति (फोटो फिचर)

नुवाकोटमा गोरू जुधाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ। जिल्लाको तारुका, बेत्रावती र पञ्चकन्या गरी तीन ठाउँमा समिति नै बनाएर व्यवस्थित रुपमा गोरु जुधाउने गरिएको छ। यस वर्ष तीन ठाउँमा गरी ४० हल गोरुबीच प्रतिष्पर्धा गराइएको थियो।

मगर जातिले मनाउने माघे सङ्क्रान्ति

सूर्य उत्तरायणको समयावधि अर्थात माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्ति  सम्मको अवधिलाई उँभेउली वा गर्मी याम भनिन्छ । उँभेउलीको प्रारम्भमा प्राचीनकालदेखि संसारभरका मानव समाजमा कुनै न कुनै उत्सव वा चाडवाड मनाउने चलनको विकास भएको पाइन्छ । पूर्वी एशियाका चीन, जापान, कोरिया, भियतनाम लगायतका देशहरूमा पनि सूर्य उत्तरायणको अवसरमा सकारात्मक शक्ति र बुद्धि बृद्धि हुने विश्वासका साथ नयाँ वर्षका रुपमा विभिन्न नाम र शैलीमा चाडवाडहरू मनाउने गरिन्छ । अंग्रेजी पात्रोअनुसार पनि यही समयतिर साल फेरिने हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्