बिरामी नहुँदा उदयपुर अस्पतालमा डाइलासिस सुचारु भएन
महिना दिनअघि उद्घाटन भए पनि बिरामी अभावमा जिल्ला अस्पतालको मिर्गौला डाइलासिस सेवा सुचारु हुन सकेको छैन।