१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आइसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटः पाकिस्तानविरुद्ध ब्याटिङ्ग गर्दै नेपाल

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट अन्तर्गत नेपालले टस जितेको छ। टस जितेको नेपालले पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको छ।

आइसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटः नेपाल आज पाकिस्तानसँग खेल्दै

दक्षिण अफ्रिकाको बुफेलो पार्क इस्ट लन्डनमा हुने खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

को को छन् नेपाली १९ वर्ष मुनिको टोलीमा ?

दक्षिण अफ्रिकाको बुफेलो पार्कमा अबको केहीबेरमा सुरु हुने खेलमा न्यूजिल्यान्डले टस जितेर नेपाललाई पहिले बलिङ्ग गर्न निम्तो दिएको हो।

आइसीसी १९ वर्ष मुनिको विश्वकप: न्यूजिल्यान्डविरुद्ध पहिले बलिङ्ग गर्दै नेपाल

दक्षिण अफ्रिकाको बुफेलो पार्कमा अबको केहीबेरमा सुरु हुने खेलमा न्यूजिल्यान्डले टस जितेर नेपाललाई पहिले बलिङ्ग गर्न निम्तो दिएको हो।

आइसीसी १९ वर्ष मुनिको विश्वकप: टेस्ट टोली न्यूजिल्यान्डसँग भिड्दै नेपाल

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ।

आइसीसी १९ वर्ष मुनिको विश्वकप आजबाट, नेपालको पहिलो प्रतिस्पर्धी न्यूजिल्यान्ड

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट २०२४ आजबाट सुरु हुँदैछ। दक्षिण अफ्रिकाको विभिन्न मैदानमा हुने विश्वकप क्रिकेटमा नेपालसहित १६ टोलीले सहभागीता जनाउँदै छ।

गुलशनको शतकीय पारीमा स्कटल्यान्डमाथि नेपालको सानदार जित

गयराति दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले दिएको २८५ रनको लक्ष्य स्कटल्यान्डले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर १४९ रन मात्रै बनाउन सक्यो।

एसीसी १९ वर्ष मुनिको एसिया कप: युएईलाई पराजित गर्दै बङ्गलादेशले जित्यो उपाधि

बङ्गलादेशले एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि जितेको छ।आज दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बङ्गलादेशले घरेलु टोली युएईलाई १९५ रनबाट हराउँदै उपाधि जितेको हो।

एसीसी १९ वर्ष मुनिको एसिया कप: युएईविरुद्ध र बङ्गलादेशले २८२ रन बनायो

युएईले एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि जित्न बंगलादेशविरुद्ध २८३ रन बनाउँनु पर्ने भएको छ।

एसीसी अन्डर-१९ एसिया कप क्रिकेट:उपाधिका लागि दुबई र बङ्गलादेश भिड्दै

दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने आजको खेल बिहान ११ः१५ बजे सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्