हर्क भन्छन्–म आफैँमा एउटा विद्रोह हुँ !
‘म जागिर खान आएको फगत एउटा मेयर मात्र हैन,’ हर्क भन्छन्, ‘मैले विकाशको एउटा सुन्दर सपना देखेको छु, त्यो पुरा गर्न लागिपरेको छु।’
‘म जागिर खान आएको फगत एउटा मेयर मात्र हैन,’ हर्क भन्छन्, ‘मैले विकाशको एउटा सुन्दर सपना देखेको छु, त्यो पुरा गर्न लागिपरेको छु।’
नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसेटिभ’ (बिआरआई) परियोजनाको माध्यमबाट नेपालको भौतिक विकासमा सहकार्य गर्ने बताएका छन्।
कर्णाली प्रदेशमा पूर्वाधार विकासका लागि नयाँ दुईवटा आयोजना कार्यालय थपिएका छन्। कर्णालीका ग्रामीण भेकमा सडक सुविधा पुर्याउन नयाँ आयोजना कार्यालय खोलिएका हुन्।