११ मंसिर २०८१ मंगलबार
image/svg+xml

धरान ७ को नतिजामा विवाद, पुनः गणनाको माग गर्दै कांग्रेसद्वारा नाराबाजी

धरानको वडा नम्बर ७ को अध्यक्ष पदको मतपरिणाममा विवाद उत्पन्न भएको छ। मतगणना सकिदा नेकपाबाट अध्यक्षका उम्मेदवार जीवनराम सुवेदी १ मतले अगाडि देखिएको थियो।

धरानमा कांग्रेसलाई ७ सय ४५ मतको अग्रता

धरानमा मेयर पदको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले अग्रता कामय गरेका छन्। उनले ७ हजार ९ सय १५ मत ल्याएका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईले ७ हजार १ सय ७० मत प्राप्त गरेका छन्। कांग्रेसले ७ सय ४५ मतले अग्रता कामय गरेको हो।

धरानमा नेकपा-कांग्रेसबीच कडा टक्कर

धरानको मेयर पदको लागि भएको निर्वाचनको मतगणना मध्य रातिदेखि जारी छ। अहिलेसम्म ४ वटा वडाको मतगणना सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

साहसिक खेलकुद हब बन्दै धरान

खेलको रूपमा विकास भएकाले साइक्लिङमा युवा र युवती दुवैको क्रेज छ। राष्ट्रिय प्रतियोगितामा धरानका युवा खेलाडीहरूले पुरस्कार पनि जित्दै आएका छन्। अझ अहिले सागको तयारीमा रहेको नेपालको राष्ट्रिय टोलीमा धरानबाट ४ युवती क्लोज क्याम्पमा छन्।

नेकपाबाट मेयरमा तीनजना सिफारिस

धरान उपमहानगरपालिकामा मंसिर १४ गते हुने उपनिर्वाचनमा मेयर पदको उम्मेदवारका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक महिलासहित तीनजनाको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको छ। नेकपा धरान उपमहानगर कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले मेयरको उम्मेदवारका लागि महिला नेत्री वेणु काफ्ले (खतिवडा), प्रकाश राई र फोक्वाहाङ सुब्बा (चोत्लुङ) को नाम सिफारिस गर्ने निर्णय गरेको हो। तीनैजना नेकपा सुनसरी जिल्ला कमिटीका सदस्य हुन्।

कांग्रेसले टुङ्गायो धरानमा उम्मेदवार

शुक्रबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले तिकल राईको नाम स्वीकृत गरेको हो।

‘साइड क्लियर’ नहुँदा विस्तारमा अलमल, धुलोले व्यापारी र सर्वसाधारण मारमा

प्रदेश एकका मुख्यमन्त्रीसँगको भेलामा इटहरी उपमहानगरपालिकाका नगरप्रमुखबाट ६ लेन आयोजना आफैंले रिक्स लिएर अघि बढ्न सुझाव आयो।

अपांग महिलालाई करणी गरेको अरोपमा प्रहरी चौकी इञ्चार्ज नै हिरासतमा

शान्ति सुरक्षाको लागि धरान ४, पत्रांगबारीस्थित अस्थायी प्रहरी चौकीको इञ्चार्जको रुपमा खटिएका नेपाल प्रहरीका एक असई आफै करणीको आरोपमा प्रहरी हिरासतमा पुगेका छन्।

मेयरमा हर्क सम्पाङको स्वतन्त्र उम्मेद्वारी

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरानको मेयर पदको लागि हर्क सम्पाङ राईले स्वतन्त्र उम्मद्वारी दिने घोषणा गरेका छन्।

धरान सबस्टेशनमा नयाँ ट्रान्सर्फमर

नेपाल विद्युत प्राधिकरणले धरान वितरण केन्द्रमा १६ एमभिए क्षमता वृद्धि गर्ने भएको छ । यो क्षमता वृद्धि भएसँगै धरान क्षेत्रमा मागभन्दा बढी विद्युत आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।

धरानमा बास्केटबल क्रेज बढ्दो

धरानमा एक दशकअघिदेखि बास्केटबलका खेलाडीले उच्च शिक्षामा छात्रवृत्ति पाइरहेका छन्। यो वर्ष मात्र ट्यालेन्ट हन्टका डेढ दर्जन उत्कृष्ट खेलाडीले विभिन्न विद्यालय र कलेजमा छात्रवृत्ति पाए।

‘एन्फा बाह्रै महिना चलायमान छ’

प्रदेश नं १ सरकारसँग सहकार्य गरेर अखिल नेपाल फुटवल संघ(एन्फा)ले मुख्यमन्त्री कप प्रदेश लिग प्रतियोगिता आयोजना गरिरहेको छ। प्रदेश १ को १४ जिल्लालाई ३ क्षेत्रमा विभाजन गरेर प्रत्येक क्षेत्रबाट शीर्ष २ क्लब फाइनल चरण खेलिरहेको छ। फाइनल चरण विराटनगरमा हुने भनिएपनि मौषमको कारण देखाउदै धरान सारिएको छ।

धरानबाट पेस्तोल र एसएलआरको गोलीसहित ३ पक्राउ

प्रहरीले धरानबाट पेस्तोल, एसएलआरको गोली र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले बुधबार रातभर सर्च अप्रेशन गरेर धरान १५ बाट एक जना र धरान ११ बाट २ जनालाई हतियार, गोली र लागुऔषधसहित पक्राउ गरेको हो।

धरान डेंगु प्रकोप क्षेत्र घोषणा

डेंगु रोग नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य कार्यालय सुनसरीले धरानलाई डेंगु रोग प्रकोप क्षेत्र घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्