९ वैशाख २०८२ मंगलबार
image/svg+xml १२:५९ अपराह्न

सुडान र दक्षिणी सुडानको सीमामा दुई समूहबीच लडाई, ५२ जनाको मृत्यु

दुई समूहबीच भएको लडाईमा ६४ जना घाइते भएको संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूले बताएका छन्।

गाजा संकटको समाधान

यसबाहेक ग्लोबल साउथ र नर्थबीचको खाडल झन् बढ्दो क्रममा छ। ग्लोबल साउथका देशहरू अत्यधिक ऋणको भारमा डुबेका छन्। यसले गरिबीलाई झन् प्रश्रय दिएको छ, आप्रवासन बढाएको छ र अविश्वासलाई बढावा दिएको छ।

सुडान युद्धबाट ७४ लाख विस्थापित

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट ७४ लाखभन्दा बढी विस्थापित भएको बताएको छ।

के सेना सुडान काण्ड दोहोर्‍याउँदै छ ?

नेपाल प्रहरीको चर्चित सुडान घोटालाका मुख्य सहयोगी ठेकेदार नेपाली सेनाले खरिद गर्ने सामानको ठेक्कामा जोडिएको पाइएको छ।

सुडानमा भएको ड्रोन आक्रमणमा ३० जनाको मृत्यु

सुडानको राजधानी खार्तुमको दक्षिणमा इलाकामा भएको ड्रोन आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ।

इजिप्टले सुडान सीमानामा दुई नयाँ लजिस्टक जोन स्थापना गर्ने

इजिप्टको यातायात मन्त्रालयले बिहीबार सुडानसँगको सीमानामा दुई वटा लजिस्टक जोन स्थापना गर्ने घोषणा गरेको हो। लजिस्टिक क्षेत्र बनाएपछि लामो समयदेखि रहेको ट्राफिक जाम कम हुने बताइएको छ ।

वर्तमान युद्धबाट समस्या समाधान नभए देश टुक्रिन सक्छ: सुडानी कमान्डर बुर्हान

सुडानका सङ्क्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमान्डर अब्देल फताह अल बुर्हानले वर्तमान युद्धबाट समस्या समाधान नभए देश टुक्रिन सक्ने चेतावनी दिएका छन् ।

किन आवश्यक छ विमुद्रीकरण?

नोटबन्दी अपनाउँदा कालो धन र भ्रष्टाचार कम हुँदै जाने, देश कालो सूचीमा जानबाट बच्ने, नक्कली पैसाको प्रयोग हट्ने, वित्तीय कारोबार औपचारिक हुँदै जाने, कर छली कम हुने, मुद्रा प्रणालीामा सुधार भई आधुनिकी करण हुने, छायाँ अर्थतन्त्र औपचारिक हँुदै जाने जस्ता फाइदा हुन्छन्।

सुडानबाट करिब दुई लाख मानिस विस्थापित

सुडानबाट अप्रिलको मध्यमा सुरु भएको द्वन्द्वबाट बच्न करिब दुई लाख मानिस भागेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ।

सुडानमा रहेका नेपाली नागरिकको उद्धार प्रयास जारी

नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ।

सुडान सङ्घर्षः भोलिदेखि सातदिनसम्म युद्धविराम गर्ने सहमति

सुडानमा युद्धरत पक्ष भोलिदेखि लागू हुने गरी सातदिने युद्धविरामा गर्न सहमत भएका छन्। दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन्।

विश्व खाद्य कार्यक्रमले सुडानमा पुनः काम थाल्यो

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले युद्धग्रस्त सुडानमा पुनः सेवा प्रवाह थालेको छ।गत महिनाको मध्यदेखि प्रारम्भ भएको भीषण युद्धका कारण स्थगन भएका डब्ल्युएफपी कार्यक्रम पुनः सञ्चालन गरिएका हुन्।

युद्धविरामका बीच सुडानमा हवाई हमला

अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ।

सुडान द्वन्द्वः दुई सय जनाको मृत्यु, एक हजार आठ सय घाइते

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन् भने एक हजार सय जना घाइते भएका छन्।

सुडानमा भिडन्त जारी, मृत्यु हुनेको सङ्ख्या ९७ पुग्यो

सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्