८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

टिचिङमा आधुनिक बोनम्यारो प्रत्यारोपण सेवा सुरु हुँदै

त्रिविवि शिक्षण अस्पताल महाराजगन्जमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु हुन लागेको छ। अस्पतालका अनुसार एक देखि डेढ महिनाभित्र सो सेवा सुरु हुनेछ। नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने टिचिङ दोस्रो अस्पताल हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्