७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

घरधन्दा छाडेर उत्तरायणीमा रमाउँछन् सुदूरका चेली

सुदूरका चेलीबेटी हरेक वर्ष माघ ३ गते घरको कामधन्दा छाडेर दिनभर डेउडा खेल्दै उत्तरायणी पर्व मनाउने गर्छन्।

चेलीबेटी बेचबिखन मुद्दा लिन मानेन प्रहरी

दैलेख प्रहरीले चेलीबेटी बेचबिखनविरुद्धको मुद्दा दर्ता गर्न नमानेको पीडितका आफन्तहरुले गुनासो गरेका छन्।

चेलीबेटी बेचबिखनविरुद्ध नेपाल–भारत सहकार्य

चेलीबेटी बेचबिखन तथा मानव तस्करीको रोकथामको लागी नेपाल–भारतको सहकार्य आवश्यक हुनु पर्ने एक कार्यक्रममा सहभागीले जोड दिएका छन्।

तिजैमा नाचौं छमछमी

तिजको लहर आयो बरिलै ... तीजको रन्कोले छोपिसकेको छ। जब रेडियोमा तीजे गीतका भाका सुन्छु तब मनभरी छमछमी नाचेको याद आउँछ। बालापनले ढपक्कै छोपिदिन्छ। अहो, ती दिन अब कहिल्यै फर्काउन सकिँदैन। तीज भन्नासाथ मनमा झट्ट आउने कुरा दर, माइती, साथीसंगी, चेलीबेटी, पहिरन, सुखदुख, गीत आदि हुन्। बालापन सम्झिँदा मन भरिएर आउँछ।

डन ‘माननीय’

गाउँका मुखियाको एक्लो छोरा केशरबहादुरकोमा दौलत कमी हुने कुरै भएन। त्यसमाथि पनि पुर्खा देखिकै मुखिया खान्दान। बाउको छहारीमा ओत लागेर दादागिरी गर्न त ऊ सानैदेखि खप्पिस थियो। उमेर परिपक्क हुँदै जाँदा उसको दादागिरीले पनि सिँढी उक्लँदै गयो।

सीमानाका भएर चेलीबेटी बेचबिखन बढ्दो

कञ्चनपुरको झलारी नगरपालिकाका १६ वर्षीया रामवती बोहरा (नाम परिवर्तन)लाई ज्वाइँ नाता पर्ने प्रकाश मगरले आर्थिक प्रलोभनमा पारेर भारतको मुम्बई पुर्याए ।

रोकिएन चेलीबेटी बेचबिखन

सबै कुरा दलालको योजना अनुसार भएको भए रसुवाका दुई युवती अहिले बेलहिया नाका कटेर भारतका कोठीमा पुगिसक्थे, या भारतको बाटोहुँदै खाडी मुलुक। अभाव र गरिबीबाट मुक्ति पाउने आशमा दलालले देखाएको प्रलोभनमा परेका रसुवा कत्लाङका ती युवतीलाई सीमा कटाउनै लाग्दा माइती नेपालको सक्रियतामा बैशाख १६ गते उद्दार गरियो। १९ र २० वर्षका युवतीलाई फकाउन दलाले तीनकै मामा पर्ने गोम्बोको सहयोग लिएका थिए।

लैंगिक असमानता र चेलीबेटी बेचविखन

युगौंदेखि चल्दै आएको चेलीबेटी तथा महिलाको बेचबिखन अहिले आएर २९ औं शताब्दीमा आयाम फेरिए तापनि विश्वव्यापारीकरणले चेलीबेटी तथा महिलाका जोखिम झनै जटिल बनाएको छ ।

सेलिब्रिटी थिएँ, चेलीबेटी भएँ : करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धरको दैनिकी अचेल फेरिएको छ। उनको आफ्नो 'सेड्युल छैन', नयाँ शक्ति नेपालको 'सेड्युल'मा जहाँ पुग्नुपर्ने पनि हुन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्