७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

घरधन्दा छाडेर उत्तरायणीमा रमाउँछन् सुदूरका चेली

सुदूरका चेलीबेटी हरेक वर्ष माघ ३ गते घरको कामधन्दा छाडेर दिनभर डेउडा खेल्दै उत्तरायणी पर्व मनाउने गर्छन्।

डेउडा ‘सम्राट’

अग्लो ज्यान, घोप्टे जुँगा, आँखामा चस्मा र भादगाउँले टोपी पहिरिएका एक वृद्ध जो सुदूरपश्चिममा हुने हरेक सांस्कृतिक कार्यक्रममा अग्रभागमा डेउडा खेलमा जमेका देखिन्छन्। कैलाली, कञ्चनपुरमा हुने डेउडा प्रतियोगिता होस् वा दोहोरी डेउडा खेलमा एकतर्फको गीतेरु भई सवाल जवाफ फर्काउन अग्रभागमा हुन्छन्, डेउडिया दलबहादुर बोगटी।

डेउडा गायिका डिक्रा वादीको पुनरागमन

‘१२ वर्षमा खोला पनि फर्किन्छ’ भन्ने उखान निकै प्रचलित छ। यो उखान ठ्याक्कै लागू हुन्छ डेउडा गायिका डिक्रा वादीमा। कुनै समय सुदूरपश्चिममा निकै चर्चित थिइन् उनी। उनीविनाका एल्बम चल्दैैनथे। डिक्राले गीत गाउने भन्ने प्रचार भएपछि कार्यक्रम तथा महोत्सवहरुमा गाउँ नै उर्लिन्थ्यो।

डीक्रा बादीको सुखद् पुनरागमन

राष्ट्रिय नाचघरमा खचाखच दर्शक। मञ्चमा बसेर सारंगी रेटिरहेको एउटा अधबैंसे। उसको छेवैमा उभिएर गाउँदै गरेकी लोकगायिका। उनले विरहका राग अलाप्दा भावुक बनेको दर्शक दीर्घा। सुँक्कसुँक्क आवाज।  ‘वान्स मोर !’ गडगडाहट तालीसँगै दर्शक दोहोर्याउँछन्–‘वान्स मोर !’

डीक्रालाई ‘वान्स मोर’

पर्यटनकर्मी युवाहरूको संस्था कन्सेप्ट नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘एकल डेउडा गायन’ मा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीले राष्ट्रिय नाचघरमा उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएकी छिन्।

काठमाडौंमा डिक्राको डेउडा झंकार

सुदूरपश्चिमकी लोकगायिका डिक्रा वादीले शनिबार काठमाडौंमा मायाप्रेम र विरहका डेउडा गीत गाउने भएकी छन्। डेउडा भाकामा उनले दोहोरी र ठाडी गीत गाउने छिन्।

डेउडा, ५३ बोका र पार्की

जिन्दगीका मोडैपिच्छे हिँड्न सिकाएकै हुन्छ समयले । बोकिरहेकै हुन्छ हरेक मानिसले आ–आफ्नो विगत । सुसेली रहेकै हुन्छ, विगतका तिनै भाकालाई आफ्नै तरिकाले । विगतका तिनै घटना, परिघटना र आवाजले बेलाबखत हल्लाइरहेकै हुन्छन्, भूकम्पका पराकम्पनलेझैँ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्