१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सुविधासम्पन्न ह्‍यांगरमा मर्मत गर्नेगरि पोखरा आउँदै थियो जहाज

पोखरामा सौर्यको यतिबेला नियमित उडान भने छैन। तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगरमा राखेर नियमित मर्मतसम्भार र परीक्षण गर्नेगरि पोखरा आउने गरी सौर्य एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग अनुमति मागेको थियो।

दुर्घटनाग्रस्त जहाज मर्मतका लागि पोखरा आउँदै गरेको खुलासा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सौर्यको जहाज मर्मतसम्भारका लागि बुधबार पोखरा आउने तालिका थियो।

दिल्लीबाट आएको विमानको सिटमा भेटियाे एक किलो बढी सुन

दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिटमा बेवारिसे अवस्थामा एक किलो ७० ग्राम सुन भेटिएको त्रिभुवन विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए।

जहाज खरिद गर्न लिएको ऋणवापतको ५३ करोड निगमले बुझायो

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणवापतको चैत मसान्तसम्मको रु ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ।

दुई वर्ष मुनिका बालबालिकालाई यती एयरलाइन्समा निः शुल्क उडान

नयाँ वर्ष २०८१ को उपलक्ष्यमा यती एयरलाइन्सले २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको छ।

चक्कामा समस्या देखिएपछि श्री एयरको जहाज धनगढीमै रोकियो

श्री एयरलाइन्सको सोमवार साँझ धनगढी विमानस्थलमा अवतरण गरेको जहाजको चक्कामा देखिएको समस्याका कारण काठमाडौँ फर्कन सकेको छैन।

मलेसियामा बिरामी भएका धामीलाई नेपाल एयरलाइन्सले ल्याउन मानेन

बिरामी अवस्थामा रहेका बझाङका दीपक बहादुर धामीलाई नेपाल एयरलाइन्सले मलेसियाबाट नेपाल ल्याउन नमानेको खुलेको छ।

क्यान्सरका बिरामीलाई यती एयरलाइन्सको निःशुल्क हवाई टिकट

उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट) विराटनगर जानुपर्ने क्यान्सरका बिरामीहरूलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ।

दश वर्षपछि सरकारी जहाजको जुम्ला–सुर्खेत उडान

नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान भरेको छ।

उड्न लागेको यति एयरलाइन्सको जहाज 'पार्किङ वे' मा फर्काइयो

यतिको एनवाइटी ७८७ विमानको इन्डिकेसनले इन्जिनमा प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगेको विमान पुनः ‘पार्किङ वे’ मा फर्काइएको हो।

नेपाल एयरलाइन्सले सिमकोट–सुर्खेत परीक्षण उडान भर्ने

नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ।

मानसरोवर दर्शन गर्न यात्रुसहित नेपालगञ्जबाट पहिलो परीक्षण उडान

मौसम प्रतिकूलताका कारण शनिवारबाट प्रभावित भएको उक्त फ्लाइट आज बिहान श्री एयरलाइन्सले उडान भरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्