बाढीले निर्माणाधीन पुल भत्काउँदा दुई करोड बराबरको क्षति
सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए ।
सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए ।
चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर शिवाईस्थित त्रियुगामा निर्माण सम्पन्न हुनै लाग्दा ०७८ असार २० गते रातिको बाढीले भत्काएको थियो । पुल भत्किएको २ वर्ष ८ महिनापछि ठेक्का सम्झौता रद्द गरिएको हो ।
फोक्सिन्टारको पक्कीसँगै बीचबीचका आधादर्जन झोलुङ्गे पुलहरु पनि बाढीले बगाएका कारण काठमाडौंँ आउजाउ गर्ने घुर्मी नाका एक मात्र विकल्प बाँकी रहेको खोटाङ यातायात प्रालिले जनाएको छ ।
इन्जुरी समयमा सुजलमान घलेले गोल गरेसँगै मच्छिन्द्र फुटबल क्लबसँग विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगमा हारबाट जोगिएको छ।
नेपाल पुलिस क्बलले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा सोमबार विभागीय डर्बीमा एपिएफलाई ६–० ले पराजित गरेको छ।
हरेक दिन नयाँ दिन। हर क्षण नयाँ क्षण। तिनैको सौन्दर्यमा पुलकित मन। पुरानो बनेको सालबाट पाठ सिक्दै नयाँ साललाई सुस्वागतम् !
चार वर्षअघि सार्वजनिक भएको चुच्चे नक्सा अब सरकारले नोटमा राख्ने भएको छ। अहिलेसम्म सय रुपैयाँ नोटको अग्र भागमा नेपालको पुरानै नक्सा रहँदै आएको छ।
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण सम्पन्न भएको छ।
मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ।
बाटोनै नभएको ठाउँमा पुल बनाएर निलम्बनमा परेका एक कर्मचारीलाई सहरी विकास मन्त्रालयले महत्त्वपूर्ण जिम्मेवारी दिएर पुरस्कृत गरेको छ।
सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका ४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ।
काठमाडौँ महानगरपालिका–३१ शङ्खमुल दोभानपुलमा आज भएको आगलागी नियन्त्रणमा आएको छ।
नेपाल पुलिस र एपिएफ क्लब सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्।
निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ।
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन्। मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल निर्माण गर्न लागेको हो।