३ असार २०८१ सोमबार
image/svg+xml

प्रकृति संरक्षण कोषका सदस्य-सचिव अधिकारीलाई कारबाहीको निर्देशन

राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीको नियुक्ति गैरकानुनी प्रक्रियाबाट भएको भन्दै अधिकारीलाई कारबाही गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषलाई लिखित निर्देशन गरेको छ।

गुरिल्ला ट्रेल: ‘पर्यटक जान्छन्,पूर्वाधार छैन’

गुरिल्ला ट्रेलका बारेमा सुनेर यात्रामा निस्किएका फ्रान्सेली नागरिक प्याट्रिक (६४)ले सुन्दर भए पनि ट्रेल आसपासका क्षेत्रमा सोचेजस्तो पूर्वाधार नभएको गुनासो गरे।

भाले चितुवाको उर्लाबारीबाट उद्धार

आज दिउँसो भाले चितुवाको मोरङको उर्लाबारी क्षेत्रबाट उद्धार गरिएको छ। उर्लाबारी नगरपालिका–१ स्थित झारसाँदीमा चितुवा भेटिएको थियो।

प्रकृति संरक्षणमा नयाँ प्लेबुक

कार्यान्वयनमा रहेका जलवायुसम्बन्धी नियमबाट सिक्न र लाभ लिन सकिन्छ तर यसलाई जथाभावी ‘कपी पेस्ट’ गर्न सकिन्न।

प्रकृति संरक्षणमा नेपाली सेना

जैविक विविधता तथा प्रकृति संरक्षण वर्तमान विश्वको एउटा प्रमुख चुनौतीका रूपमा देखापर्दै गइरहेको छ।

ताप्लेजुङ अस्पतालमा थुनिएको भालुलाई बेहोस बनाएर वन कार्यालय पुर्‍याइयो

ताप्लेजुङ जिल्ला अस्पतालको प्रसूति कक्षमा नियन्त्रणमा राखिएको भालुलाई बेहोस बनाएर डिभिजन वन कार्यालयमा लगिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्