१२ असार २०८१ बुधबार
image/svg+xml

निगुरो टिप्न जाँदा नारायणी नदीमा डुबेर श्रीमान्-श्रीमतीको मृत्यु

नवलपरासी–बर्दघाट (सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्श्रीमतीको मृत्यु भएको छ।

नदीको स्वच्छता

युनिसेफ र विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार चारमध्ये एक जना आफ्नो घरमा सुरक्षित रूपमा व्यवस्थित पिउने पानीको अभावमा छन् र विश्वको लगभग आधा जनसंख्या उचित रूपमा व्यवस्थित सरसफाइ नभएका ठाउँमा बस्छन्।

सञ्चालनमा आयो नारायणी नदी किनारमा मिनी पानी जहाज

नारायणी नदी किनारमा मिनी पानी जहाज (क्रुजसिप) सञ्चालनमा आएको छ। दुई वर्ष अगाडि नै सञ्चालनमा ल्याउने भनिए पनि आज(आइतबार)देखि नियमित रुपमा सञ्चालनमा आएको हो।

नारायणीमा एक महिनामा तीन पटक देखियो डल्फिन, संरक्षणकर्मी उत्साहित

‘पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो’, संरक्षणकर्मी टेक महतोले भने, ‘यसले हामीलाई निकै हौसला दिएको छ।’ महतोले गत मङ्सिर १४ गते, पुस १३ गते र पुस २६ गते नवलपुरको अमलटारीघाटमा डल्फिन देखेको बताए।

नारायणी नदीमा पुनः देखिन थाल्यो डल्फिन

यही पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पारे।

नारायणी नदीमा सिग्नेचर पुल

सरकारले पूर्व–पश्चिम राजमार्गलाई ‘एसियन हाइवे’ को रूपमा स्तरोन्नति गर्न थालेसँगै नदीकोमा पनि थप दुई लेनको पुल विस्तार गर्न लागेको हो।

नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु

वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए।

नारायणी किनारमा तीन संघीय मन्त्रालयका छुट्टाछुट्टै योजना

नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन्।

नारायणीमा पानीको सतह बढ्दै: उच्च सतर्कता अपनाउन आग्रह

नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

अबको एमाले गन्तव्य

धन्य, एमालेका केही नेताले आन्तरिक लोकतन्त्रको अभ्यासलाई जोगाएका छन्। यसबाट अझै पनि त्यो दलभित्र ओलीको होमा हो मिलाउँदै पद र प्रतिष्ठा प्राप्त गर्ने जमात मात्र छैन भन्ने पुष्टि भएको छ।

एमाले महाधिवेशनः स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ।

नारायणीले सतर्कता तह पार गर्‍याे : उच्च सतर्कता अपनाउन आग्रह

“नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ,” पङ्गेनीले भने, “नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीमा ठूलो बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरुरी छ।”

पौडी खेल्ने क्रममा एकको मृत्यु

नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का २७ वर्षीय रञ्जन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ। नदीको सतह गए राति १० बजेर ५० मिनेट जाँदा १० दशमलव ४६ मिटर पुगेको हो। सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्