३० वैशाख २०८१ आइतबार
image/svg+xml

गाउँगाउँमा फुटबल क्रेज

फागुन १५ देखि १८ सम्म जुम्लाको सदरमुकाम खलंगामा पहिलोपटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरियो।

राष्ट्रपति रनिङ सिल्ड: ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’

जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ-गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ।

मेयरहरू, फोहोरमा राजनीति नगरौँ !

२०७९ वैशाखमा काठमाडौँमा स्वतन्त्र मेयरका रूपमा युवा बालेन साह निर्वाचित हुँदा धेरैमा ठूलो उत्साह थियो । आज २०८० को मध्यतिर आइपुग्दा त्यो निराशामा बदलिएको छ ।

क्रिकेट क्रेजः छाता ओढेर खेलको प्रतिक्षा गर्दै दर्शक

वर्षाका बीच पनि घरेलु दर्शक भने खेल पुनः सुचारु हुने आशमा मैदान छोडेका छैनन्। उनीहरु पानीबाट जोगिन छाताको साहारामा खेल कुरिरहेका छन्।

जनकपुर बम विस्फोट : उच्च अदालतले घटायो साहको कैद सजाय

धनुषा अदालतले साहलाई ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय तोकेको थियो। उच्च अदालतले जन्मकैद हटाइदियो भने १२ वर्षे कैदलाई पनि सात वर्षमा झारिदिएको छ।

अहिलेको पुस्ताले ब्रान्डमा विश्वास नभएसम्म पाउरोटीसमेत खरिद गर्दैन : महाप्रबन्धक भट्ट

दुई तीन दशकअघि कसले गाडी किन्यो ? विशेष चर्चा हुन्थ्यो । गाडी चढ्नेको सान र सौकत बेग्लै थियो । सवारीसाधन आवश्यकताको वस्तुभन्दा विलासिताको वस्तुका रुपमा हेरिन्थ्यो । अहिले समयसँगै मानिसको धारणामा परिवर्तन आएको छ ।

मुद्दा बिसाएसँगै घट्दै सिके क्रेज

मधेसमा सिके राउतको परिचय अडिग राजनीतिक अभियन्ताको थियो। छोटो अवधिमा मधेसी समाजमा हिरो बनेका रावतले राज्यको मात्र नभई अन्तराष्ट्रिय केन्द्रसमेतको ध्यान आफूतिर खिच्न सफल भए। ‘स्वतन्त्र मधेस गठबनधन’ नामक संगठनबाट स्वतन्त्र मधेसको अभियान सुरु गरेका उनी सोमबारबाट ‘जनमत पार्टी’का अध्यक्ष बनेका छन्। यससँगै सिकेको क्रेज पनि घट्दै गएको छ।

बालबालिकामा क्रिकेट क्रेज बढ्दै

केही दिनअघि सदरमुकाम मलंगवास्थित जीर्ण रंगशाला (कभर्डहल) पुग्दा १२ जना ससाना बालबालिका क्रिकेट खेलिरहेका भेटिए। छेउमा टेबुलमाथि साना दुईवटा कप अनि ६ वटा गोल्ड र ६ वटै सिल्भर मेडल पनि राखेका थिए उनीहरूले।

चीनमै फ्लप ‘क्रेजी रिच एसियन्स’

पश्चिमा मुलुकको बक्स अफिसमा सर्वाधिक हिट भएको फिल्म ‘क्रेजी रिच एसियन्स’ चिनियाँ बक्स अफिसमा भने फ्लप भएको छ। चिनियाँ कलाकार अभिनित गत अगष्टमा चीनबाहेक विश्वभर रिलिज यो फिल्मले व्यावसायिकसँगै समिक्षात्मक रुपमा पनि सफलता पाएको थियो।

फुटसल क्रेज

पछिल्लो समय युवामाझ लोकप्रिय बनेको छ, फुटसल। यसको लोकप्रियता बढ्नुको कारण हो– इन्डोर खेल्न सकिनु। सानो मैदानमा इन्डोरभित्रै खेल्न सकिने भएकाले फुटसलमा क्रेज बढ्दो छ। मैदान अभावले फुटबल खेल्न नपाउने पारखीका लागि यो उपयुक्त विकल्प बनेको छ।

बढ्दो फुटबल क्रेज

अघिल्लो साता ‘ए’ डिभिजनका थ्रिस्टार र मनाङ मस्र्याङ्दी बीचको फाइनलको टक्करको रोचक प्रतिस्पर्धा हेर्न इटहरी रङ्गाशालामा खचाखच दर्शक थिए।फाइनलमा कमैमात्र भेट हुने यी दुई टिमको प्रतिस्पर्धाले मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा दर्शकहरू भरीभराउ थिए।

क्रिसमस क्रेज

अहिले सहरमा क्रिसमस चहलपहल सुरु भइसकेको छ । राजधानीका ठूला सपिङ मल, डिपार्टमेन्ट स्टोर र पसल ‘क्रिसमस डे’का सामग्रीले बेहुलीलाई झैँ सिँगारिएको छ । क्रिसमस ट्री, रंगीन साइनिङ बल, स्टार, साना एन्जल डल, सान्टा क्लजका डल, विभिन्न डिजाइनका लाइटले सहर पूरै क्रिसमसमय भएको छ ।

ब्युटिपार्लर क्रेज

पाँचथर सदरमुकाम फिदिममा चर्चित छ, ‘लक्की ब्युटिपार्लर’ । दिनहुँजसो भीडभाड हुने यो ब्युटिपार्लर १४ वर्षअघि लक्की सुजीले सञ्चालन गरेकी हुन्। ‘मैले व्यवसाय सुरु गर्दा अहिलेजस्तो अवस्था थिएन । त्यतिबेला ग्राहक आउन हिच्किचाउँथे,’ लक्की भन्छिन्, ‘अहिले ब्युटिपार्लरप्रति समाजको दृष्टिकोण बदलिएको छ । सहरका मात्र होइन, गाउँका युवती र महिलासमेत निर्धक्क आउँछन् । गाउँगाउँमा ब्युटिपार्लर खुलेका छन्।’

गायकी सिकाउने एप्सको क्रेज

गीत सिक्न होस् या रियाज गर्न, अब संगीत पाठशाला पुग्नुपर्दैन । हातहातमा भएको स्मार्टफोन नै सबै चीजको ‘गुरु’ बनेको छ । गीत गाउन सिकाउने विभिन्न एप्सको प्रयोग अहिले विश्वव्यापी रूपमा बढ्दो देखिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्