१२ आश्विन २०८१ शनिबार
image/svg+xml

पैयुँपाटाका विद्यार्थी: पढ्दै पञ्चेबाजा बजाउन सिक्दै

बागलुङ नगरपालिका १३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन्।

पुस्तान्तरण हुँंदै पुराना बाजा बजाउने कला

भक्तपुरको विश्व प्रसिद्ध न्यातापोल (पाँंचतल्ले मन्दिर) परिसर शनिबार अन्य दिनहरु भन्दा फरक परिदृष्यमा थियो। सानो नौ वर्षका बालकदेखिका झण्डै तीन दर्जन भन्दा वढी समूहको एउटा टोलीले पुरानो कर सिं बाजा (एक प्रकारको पुरानो बाजा) को शानदार प्रदर्शनले पाँंचतल्ले मन्दिर परिसरको माहौल केही घण्टा तातेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्