२० असार २०८१ बिहीबार
image/svg+xml

एसएलसीपछि विषय छनोटका आधार

एसएलसीपछि विद्यार्थीलाई कुन विषय अध्ययन गर्ने भन्ने अन्योल हुने गर्छ। एकातिर विद्यार्थीलाई पेसागत परामर्श दिइएको हुँदैन, अर्कातर्फ परिवारले चाहेको विषय पढ्न दबाब हुने गर्छ। एसएलसीपश्चात् विद्यार्थीमा मानसिक दबाब तीव्र हुन्छ।

प्राविधिक एसएलसीको नतिजा प्रकाशन

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार दिउँसो प्राविधिक धार तर्फको एसएलसीको नतिजा प्रकाशीत गरेको छ। नियमित र इक्जाम्टेड गरी कुल ३ हजार २ सय २६ विद्यार्थी सहभागित रहेका थिए।

एसएलसी नतिजाः खेलाडी पढाइमा पनि अब्बल

काठमाडौं-खेलमा जस्तै पढाईमा पनि नेपाली खेलाडी अब्बल देखिएका छन्। एसएलसको परीक्षामा खेलाडीले पाएको सफलताले यस्तै संकेत गरेको छ। न्यु डायमन्ड एकेडेमीकी भलिबल खेलाडी सबिता ‘लो’, पनमिका राई र १२औं सागमा नेपालको लागि स्वर्ण पदक जितेकी निमा घर्ती मगरले एसएलसी परीक्षा उत्तीर्ण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्