८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

दोहा उड्ने तयारीमा रहेको ‘वाइडबडी’ मा समस्या आएपछि ‘ग्राउण्डेड’

निगमको दर्ता नम्बर नाइनएन– एएलजेड ए ३३० सिरिजको वाइडबढी जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको प्रवक्ता रमेश पाैडेलले जानकारी दिए

निगमको वाइड बडी जहाजले चिनियाँ खोप ल्याउने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ।

२० हजार अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै

चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ।

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै

चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ। चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ।

सूचना नदिने नेवानिको गम्भीर लापरबाही

नेपाल वायुसेवा निगम व्यवस्थापन ‘लापरबाही’ गरी बोइङ भन्दै एयरबसको ‘वाइड बडी’ जहाज भारतको नयाँदिल्ली पठाएका कारण उक्त जहाज ६ घन्टासम्म उतै अड्किएको खुलासा भएको छ।

निगमको वाइड बडी ३ घन्टा दिल्लीमा अलपत्र

भारतीय राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो ‘वाइड बडी’ जहाज ‘अन्नपूर्ण’ बुधबार दिउँसो साढे १ बजे काठमाडौं उडान भर्न तम्तयार छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्