३ असार २०८१ सोमबार
image/svg+xml

आकाशको ‘ड्रिम गर्ल’ आश्मा

आगामी असोज १९ बाट मंसिर ७ मा रिलिज पुगेको फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो।

छक्का पञ्जा ३ काे ट्रेलर सार्वजनिक

छक्का पञ्जा-३ को ट्रेलर सार्वजनिक भएको छ। नेपालका चर्चित हाँस्य कलाकारहरुकाे अभिनय रहेको चलचित्रको ट्रेलर शनिवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।

ट्रेलरमा ‘मेरी मामु’

आमा र बच्चाको सम्बन्ध प्रस्तुत गरिएको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा बिहीबार विद्यार्थीमाझ ट्रेलर सार्वजनिक गरिएको हो।

विशारदको भर्जिन ट्रेलर

निर्माणको घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘मिस्टर भर्जिन’को ट्रेलर सार्वजनिक भएको छ । भदौ १ मा रिजिल हुने भर्जिनको आइतबार ट्रेलर सार्वजनिक भइरहँदा निर्देशनमा डेब्यु गरेका कलाकार विशारद बस्नेतले फिल्म मनोरञ्जनको प्याकेज रहेकाले निर्धक्कसँग भएर फिल्म हेर्न आग्रह गरे।

दिलको कुरा गर्ने ‘नाईं नभन्नू ल ५’को ट्रेलर

भदौ ८ मा प्रदर्शन हुने फिल्म ‘नाईं नभन्नू ल ५’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार क्युज सिनेमा हलमा कार्यक्रम गर्दै फिल्मकोे ट्रेलर सार्वजनिक गरिएको हो।

‘तिमी हुन्छौ जहाँ जहाँ’ ट्रेलर

प्रेमकथाको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’को ट्रेलर सार्वजनिक भएको छ। आगामी असार ८ गते रिलिज हुने फिल्मको ट्रेलरमा प्रेम, विछोड, सस्पेन्सलगायतका विषय देखाइएको छ।

‘मट्टी माला’ ट्रेलर

माटोभित्र पाइने बहुमूल्य धातु ‘मट्टी माला’ अर्थात सी मालाको कथा प्रस्तुत गरिएको फिल्म ‘मट्टीमाला’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा पत्रकार र फिल्मकर्मीमाझ ट्रेलर सार्वजनिक गरिएको हो।

‘रेस ३’ को ट्रेलर सार्वजनिक, सलमानको एक्सन अवतार

बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ। सलमानले मंगलबार साँझ ‘रेस ३’ को ट्रेलर ट्वीटरमार्फत सार्वजनिक गरेका हुन्।

‘अमेरिका बोइज’ काे ट्रेलर

आगामी जेठ १८ गते रिलिज हुने फिल्म ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक भएको छ । गत आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

दाइजोविरोधी ‘भोर’ ट्रेलर

तराईमा व्याप्त दाइजो प्रथाको कथालाई उठान गरेर निर्माण गरिएको फिल्म ‘भोर’को ट्रेलर सार्वजनिक भएको छ। फिल्म युनिटले नयाँ वर्ष २०७५ को छेको पारेर ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा कविर र सलोनको ‘लम्फू’

पाँच वर्ष अघि फिल्म ‘लम्फू’ बन्ने समाचार सार्वजनिक हुँदा फिल्मको शीर्ष चरित्रमा निर्देशक सुदर्शन थापाले अभिनय गर्ने चर्चा चल्यो। तर फिल्म निर्माण पक्ष र सुदर्शनबीच तालमेल नमिल्दा लामो समयपछि नयाँ कलाकार लिएर फिल्म निर्माणको घोषणा भयो। राजधानीमा बिहीबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा यही विषयमा पत्रकारले जिज्ञाषा राख्दा निर्देशक गोपालचन्द्र लामिछानेले यो विषयमा दुवै पक्षको ‘गल्ती’ भएको स्वीकारे।

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा ट्रेलर लञ्च गरेका हुन्।

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा ट्रेलर लञ्च गरेका हुन्।

ट्रेलरमा ‘ट्वान्टी फस्ट लभ’

लोकप्रिय डान्स समूह ‘कार्टुन क्रुज’ का मुख्य सदस्य आश्मा विश्वकर्मा र सरोज अधिकारीको मुख्य अभिनय रहेको सिरिज ‘ट्वान्टी फस्ट लभ’ तयार भएको छ । केही दिनपछि नै टेलिभिजन तथा युट्युवमा रिलिजको तयारीमा रहेको उक्त सिरिजको बुधबार ट्रेलर सार्वजनिक गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्