१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

दमदार डाइलगले भरिएको छ ऋतिक र दिपिका अभिनित 'फाइटर'

बलिवुड अभिनेता ऋतिक रोशन र अभिनेत्री दिपिका पादुकोण अभिनित चलचित्र फाइटरको ट्रेलर सार्वजनिक भएको छ।

चलचित्र एक भगवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र एक भगवत गीताको ट्रेलर सार्वजनिक भएको छ।आज काठमाडौंमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले यो एक कहानी भएको र धर्म,संस्कृतिमाथि थोरै भए पनि चोट पुग्ने डरले भागवत गीताको ठाउँमा एक भगवत गीता नाम राखिएको बताए ।

शाहरुख खानको जवानको ट्रेलर सार्वजनिकसँगै बलिउडको माहोल तातियो

चलचित्रमा शाहरुख खानसहित दक्षिण भारतीय सिनेमाका विजय सेतुपति र नयनताराको दमदार डायलग र एक्सनले दर्शकहरूलाई सिनेमा हलसम्म तान्ने विश्वास निर्मातानिर्देशकको छ।

अष्ट्रेलियामा ‘जय हो’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियरुपमा विस्तार भइरहेको छ।नेपालसँगै विदेशमा पनि एकसाथ चलचित्र प्रदर्शन हुने भएपछि दर्शक बढिरहेका छन्। डिजिटल प्रविधिका कारण विश्वभर एकसाथ प्रदर्शन सम्भव भएको छ।

ट्रेलरेसको आठौं संस्करणः एक किलोमिटरमा १२ वर्ष मुनिकाको प्रतिस्पर्धा

पोखरामा शनिबार आठौं संस्करणको गोरेटो दौड(ट्रेल रेस) शुरु हुदैंछ। पोखरा ट्रेलरेस रनिङ क्लबको आयोजनामा हुने यो आठौं संस्करण हो। आठौं संस्करणको दौडमा क्लबले वर्षमा चार पटक ट्रेलरेसको सिरिज आयोजना गर्दै आएको छ।

चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक

चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका छन । कलाकारको रूपमा यस क्षेत्रमा भित्रिएका पाण्डेको यो पहिलो निर्देशकीय चलचित्र हो ।

बहुप्रतिक्षित ‘साहो’को ट्रेलर सार्वजनिक, प्रभासको एक्सन अवतार

बलिउड अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’ ट्रेलर सार्वजनिक भएको छ। शनिबार साँझ सार्वजनिक ट्रेलरमा प्रभासको जबरजस्त एक्सन अवतारमा देख्न पाइन्छ।

‘कालो वर्ष’मा भूकम्प र वैदेशिक रोजगारको कथा, ट्रेलर सार्वजनिक

फिल्म ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ। आगामी बैशाख १३ गतेबाट प्रदर्शनमा आउने फिल्मको शुक्रबार युट्युब च्यानल भिरगो टिभीमार्फत ट्रेलर सार्वजनिक गरिएको हो।

‘समर लभमा पुस्तककै यथार्थ’

उपन्यासकार सुबिन भट्टराईको कृति ‘समर लभ’मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘समर लभ’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा सोमबार एक कार्यक्रमबीच पत्रकार, सञ्चारकर्मी तथा फिल्म युनिटबीच ट्रेलर सार्वजनिक गर्दै निर्देशक मुस्कान ढकालले पुस्तकमा रहेको कथाको मर्मलाई आत्मसाथ गरेर फिल्मांकनको धर्म निभाइएको बताए।

‘भुरभुरा रहर’को ट्रेलर रिलिज

नेपालको थारुहरुको सँस्कृतिमा आधारित फिल्म ‘भुरभुरा रहर’को ट्रेलर सार्वजनिक भएको छ। निर्देशक मदन चौधरीले निर्देशन गरेको ‘भुरभुरा रहर’ फिल्म दशैं तिहारको अवसरमा नाचिने सखिया नाचमा आधारित छ।

‘सयकडा दश’काे ट्रेलर सार्वजनिक

राजाराम पौडेलले निर्माण गरेको फिल्म ‘सयकडा दश’ले ट्रेलर रिलिज गरेको छ। आइतबार राजधानीमा आयोजित समारोहमा सामाजिक सन्देशसहितको ट्रेलर सार्वजनिक गरियो। पहिलोपटक यसै फिल्मबाट कार्यकारी निर्माता बनेका पौडेलले पैसाको नाफाभन्दा देशको नाफालाई प्राथमिकतामा राखेको बताए। ‘जिन्दगीमा रहरले फिल्म खेलेँ, पैसा कमाउन खेलेँ। तर, सयकडा दश खेलेपछि आत्मादेखि सन्तुष्ट र गर्व महसुस भैरहेको छ’, उनले भने।

‘गरुड पुराण’ ट्रेलर

आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ। ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरूको परिवारले गर्ने संघर्षको कथा उठाइएको ट्रेलर सोमबार राजधानीमा पत्रकारमाझ सार्वजनिक गरियो।

‘गाई नपाल्ने दर्शकलाई गोपी’

एक शिक्षित युवाले अमेरिका जाने मोहलाई त्यागेर गाउँमा नै गाईपालन गरेपछि उसको जीवनमा आइपर्ने उतारचढावलाई प्रस्तुत गरेर निर्माण गरिएको फिल्म ‘गोपी’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा नायक विपिन कार्कीले शीर्ष भूमिकामा अभिनय गरेका छन्।

उम्दा ट्रेलर मास्टर

धेरैका लागि फिल्मको ट्रेलर आँखीझ्याल हो। ट्रेलर जति राम्रो छ, दर्शक त्यति नै फिल्मप्रति उत्सुक हुन्छन्। विश्व सिनेमामा २० औं शताब्दीदेखि नै ट्रेलरलाई फिल्मको प्रचार सामाग्रीको मुख्य हिस्सा मानिन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्