४ श्रावण २०८२ आइतबार
image/svg+xml

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

जनताको समस्या समाधान गर्ने थलो संसद् हो । संसद्मा कानुन निर्माणका साथै जनताका सवालसहित समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने काम हुन्छ ।

अमेरिकामा गाडीले भीडलाई ठक्कर दिँदा ३० घाइते, क्लबबाहिर गोली चल्यो

लस एन्जल्सकी मेयर करेन बासले यो घटनालाई ‘हृदयविदारक त्रासदी’ भन्दै पीडितहरूप्रति समवेदना व्यक्त गरेकी छन्।

गण्डकीमा भारी वर्षा, सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

गण्डकी प्रदेश सरकारले पनि प्रदेशका सबै जिल्लामा उच्च सतर्कता अपनाउन सर्वसाधारण र सराकोर भएका सबै पक्षलाई अनुरोध गरेको छ ।

कि हामीलाई समर्थन गर, नत्र जे सुकै गर : मेयर राई

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पार्टीहरूको दादागिरी र सेटिङ भत्काउन आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।

नगरपालिकाका प्रमुख सत्याग्रहमा बस्ने

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले सात सूत्रीय माग राख्दै काठमाडौं, माइतीघर मण्डलामा सत्याग्रह बस्ने भएका छन्।

युक्रेनको नयाँ शान्ति प्रस्ताव : जेलेन्स्की र पुटिनबिच प्रत्यक्ष वार्ता

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार आपूर्ति गर्ने योजना घोषणा गर्दै ५० दिनभित्र युद्धविराम नभएमा रुसमाथि भारी कर लगाउने चेतावनी दिएका थिए।

बिडारीको प्रश्न : एमाले भित्रकाे आन्तरिक कुरामा अरू दलका लठुवाकाे चासाे किन?

नेकपा (माओवादी केन्द्र)का नेता राम नारायण बिडारीले एमाले भित्रकाे आन्तरिक कुरामा अरू दलले देखाएको चासोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

रेमिट्यान्स पठाउनेको भोट पनि चल्नु पर्छ : रन्जु दर्शना

विवेकशील साझा पार्टीकी महासचिवमा रन्जु दर्शनाले २०८४ को निर्वाचनमा रेमिट्यान्स पठाउनेले भोट पनि पठाउन मिल्ने व्यवस्था कार्यान्वयन गर्नु अहिलेको सरकारको मुख्य दायित्व भएको बताएकी छन्।

स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद नगर्न माग

सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन्।

पर्वतको लाङ्दी पहिरो : श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमानकाे शव भेटिएको छ।

जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्छ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्ने बताएका छन्।

सुनसरी-मोरङका सेउती, बूढी र खेसलिया खोलाका आसपासका क्षेत्रमा सतर्कता अपनाउनुहोला : विभाग

जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

१२ घण्टामा देशभर भारी वर्षा : लुम्लेमा एक सय ५१ मिलिमिटर, कुन जिल्लामा कति?

पूर्वी नेपालमा बढी वर्षा भएको जानकारी दिँदै विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् संजीव अधिकारीले आज मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा गराउने प्रणाली सर्दै आएको जानकारी दिए।

यस्तो बन्यो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’

हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

बाढी-पहिरो जोखिम : तत्काल कदम चाल्न सरकारसँग दाहालको आग्रह

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नदी किनार, डुबान हुने होचो भू-भाग र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचना पालना गरी आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्